कमला नदीको बाढीले धनुषाको पूर्वी क्षेत्रका गाउँबस्ती जोखिममा, स्थानीय प्रशासनद्वारा सतर्क रहन आग्रह
किरण कर्ण/धनुषा/साउन ५ गते।धनुषा–सिरहाको सिमाना पर्ने कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेको ...











