Tag: देशको खबर

प्रदेश २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ५ लेनको बनाइने

जेष्ठ १० गते । सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष लिएको छ । सो सडकलाई ...

मिटर ब्याजको अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्षम बनाइने

मिटर ब्याजको अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्षम बनाइने

जेष्ठ १० गते। सरकारले वित्तीय अपराध, मिटर ब्याजी, साइबर अपराध लगायतका अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति ...

अब कर्मचारीको न्यूनतम तलब ३० हजार

अब कर्मचारीको न्यूनतम तलब ३० हजार

काठमाडौं/जेष्ठ ९ गते । सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आगामी बजेटमा आधारभूत तहका कर्मचारीको तलब ...

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

अब वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

काठमाडौ/जेष्ठ ८ गते। विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई ...

भोली (बुधबार) देशभर विदा दिने सरकारको निर्णय (हेर्नुहोस विज्ञप्ति सहित)
निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृ त्यु भए परिवारलाई २० लाख दिने निर्णय

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृ त्यु भए परिवारलाई २० लाख दिने निर्णय

काठमाडौ/बैशाख २५ गते। स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृ त्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ ...

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

चुनाव पछि पेट्रोलियम पदार्थको मुल्य ह्वातै बढ्ने

काठमाडौँ/बैशाख २३ गते। चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै हिजोआज आयल निगमले इन्धनको मूल्य बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा ...

शान्तिपुर्ण निर्वाचन सम्पन्न गराउने सरकारको दायित्व – गृहमन्त्री खााण

शान्तिपुर्ण निर्वाचन सम्पन्न गराउने सरकारको दायित्व – गृहमन्त्री खााण

अरुण कुमार यादव/राजविराज/बैशाख २२ गते । गृहमन्त्री बालकृष्ण खाणले स्थानियतह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण एवम् भयरहित वातारणमा सम्पन्न गनुपर्ने बताउनुभएको ...

‘म्यादी हुँ’ भन्दै सामाजिक संजालमा भाइरल युवा प क्राउ, को हुन् यी युवा ?

‘म्यादी हुँ’ भन्दै सामाजिक संजालमा भाइरल युवा प क्राउ, को हुन् यी युवा ?

बैशाख २१ गते । फेसबुक र टिकटकमा म्यादी प्रहरीको पोशाकमा भिडियो बनाएर भाइरल भएका एक युवक कपिलवस्तुबाट प क्राउ परेका छन्। ...

Page 20 of 29 1 19 20 21 29

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!