Tag: चुनाव

महोत्तरी क्षेत्र नम्बर १(ख) बाट मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित

महोत्तरी क्षेत्र नम्बर १(ख) बाट मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित

महोत्तरी/मंसिर १० गते। महोत्तरी क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभाका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित भएका ...

सप्तरीको क्षेत्र नं ४ को (ख) बाट स्वतन्त्र उम्मेदवार यादव विजयी

सप्तरीको क्षेत्र नं ४ को (ख) बाट स्वतन्त्र उम्मेदवार यादव विजयी

मंसिर १० गते। सप्तरीको क्षेत्र नं ४ को (ख) बाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन्। सहायक निर्वाचन ...

सिराहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

सिराहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

सिरहा/मंसिर १० गते । सिरहा प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ २८ ...

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिरहाको लहानबाट अवैध लागूऔषध सहित युवक प क्राउ

सिरहा/मंसिर ९ गते । सिरहा प्रहरीले अवैध लागुपदार्थ ब्राउनसुगर सहित एक युवकलाई प क्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका २२ स्थित ...

सिरहा ४ को २ बाट लोसपाका रामबाबु यादव निर्वाचित

सिरहा ४ को २ बाट लोसपाका रामबाबु यादव निर्वाचित

सिरहा/मंसिर ९ गते । सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् । ...

सिरहा २ को १ बाट मधेशका कृषिमन्त्रीलाई हराउँदै जनमत पार्टीका यादव निर्वाचित

सिरहा २ को १ बाट मधेशका कृषिमन्त्रीलाई हराउँदै जनमत पार्टीका यादव निर्वाचित

सिरहा/मंसिर ९ गते । सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन्। मधेश प्रदेशका ...

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी/मंसिर ९ गते । महोत्तरी -२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । ...

सिरहा-४ बाट जसपाका बिरेन्द्र महतो निर्वाचित

सिरहा-४ बाट जसपाका बिरेन्द्र महतो निर्वाचित

सिरहा/मंसिर ९ गते । सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् ...

धनुषा ३ मा मतगणना सुरु, एमालेकी जुलीकुमारी महतोलाई सुरुवाती अग्रता

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

जनकपुरधाम/मंसिर ९ गते । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन ...

सिरहा– (१) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादव विजयी

सिरहा– (१) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादव विजयी

सिरहा/मंसिर ८ गते । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादव २९ हजार चार सय ६२ मत प्राप्त ...

Page 1 of 3 1 2 3