समाज

सिरहाको लहानका मेयर चौधरीले गरे आफ्नो पदभार ग्रहण ,जनतालाई आफ्नो सुबिधाबाट प्रत्येक महिनाको २२ गते राहत बितरण

जेठ ९ गते । सिरहाको लहान नगरपालिकामा यस पटक साधारण परिवारका जनताको छोरा मेयर बनेका छन् । उहाँ हुन लहानका...

Read more

सप्तरी : घरबाट भागेर प्रेम विवाह गरेकी मनिषा आफ्नै घरमा मृ त फेला

सप्तरी/बैशाख २८ गते। दुई वर्षअघि प्रेम विवाह गरेकी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ११ कि १९ वर्षिया मनिषा कुमारी साह बुधबार...

Read more

मधेशी गैरदलित युवा र पहाडी मुलकी दलित युवतीबीच मागी विवाह

बैशाख २४ गते। मधेशी गैरदलित युवा र पहाडी मुलकी दलित युवतीबीच मागी विवाह भएको छ । संबिधान र कानुनले दण्डनीय...

Read more

बिहे गरेको एक महिना नबित्दै श्रीमान्–श्रीमती झु ण्डिएको अवस्थामा मृ त फेला

बैशाख १९ गते। एक दम्पती रुखमा झु न्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा...

Read more

सप्तरी बोदेबर्साइन नगरपालिका-९ देउरी बाट लागूऔषधसहित एक जना प क्राउ

सप्तरी/बैशाख १७ गते । सप्तरीमा लागूऔषधसहित बिहीबार प्रहरीले एक जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा सप्तरी बोदेबर्साइन...

Read more

सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृ त्यु

सप्तरी/बैशाख १७ गते। सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृ त्यु भएको छ । हात्तीले अग्नीसाइर कृष्णसवरन...

Read more

ऋण नतिरेको भन्दै एक लघुवित्त संस्थाका कर्मचारीहरुले घरमा आगजनीपछि भैसी समेत लगेको गुनासो

जनकपुर टुडे अनलाईन बाट साभार गरिएको/बैशाख १६ गते । ऋण नतिरेको भन्दै एक वित्तिय संस्थाले आफ् नो घरमा आगजनी गर्दै...

Read more

सप्तरीमा दाइजोको निहुँमा कु टपि ट, दोषीलाई कारबाही नभएको पीडितको आरोप

सप्तरी/बैशाख १४ गते। सप्तरीको रुपनी गाउँपालिका–६ की लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कु टिएकी छन् । ससुरा शिवदयाल भगत र...

Read more

घाँस काट्न गएकी युवतीको बला त्कारपछि ह त्या

घाँस काट्न गएकी युवती बला त्कृत भएकी छिन् । भारत, बिहारको समस्तीपुर जिल्लाबाट मानवतालाई लज्जास्पद पार्ने घटना सार्वजनिक भएको हो...

Read more

विहेमा अरुसँग नाचेको निहुँमा श्रीमानले गरे श्रीमतीको ह त्या, आफूमाथीपनि खुकुरी हानेर आ त्मह त्या

एक पतिले आफ्नो र श्रीमतीको ज्या न लिएका छन् । भारत, बिहारको जेहानाबाद जिल्लाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ...

Read more
Page 97 of 152 1 … 96 97 98 … 152

Advertisement

Advertisement

Advertisement