समाज

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा

जनकपुरधाम/माघ १७ गते । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा...

Read more

लागूऔषध मुद्दामा फरार रहेका साधु यादव पक्राउ

माघ १६ गते । लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उप-महानगरपालिका,...

Read more

भारतीय दूतावासमा सेटिङ मिलाइदिने भन्दै ठगी गर्ने सप्तरीका एक जना पक्राउ

माघ १६ गते। आफु भारतीय दूतावास निकट व्यक्ति भएको भन्दै श्रृङखलाबद्ध ठगी गर्ने सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कचनदाहा...

Read more

ब्लड फर नेपाल धनुषा द्वारा जनकपुर एकेडमी सेकेन्डरी इङलिस स्कुल मा रक्तदान सचेतना कार्यक्रम

गिरिजानन्द/जनकपुरधाम/माघ १६ गते। ब्लड फर नेपाल (BFN) धनुषाले जनकपुरधाम स्थित जनकपुर एकेडमी सेकेन्डरी इङलिस स्कुलमा रक्तदान सचेतना कार्यक्रम आयोजना गरेको...

Read more

एक १५ वर्षीया बालिकालाई क्याफेकोमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

माघ १५ गते। एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–८ बस्ने...

Read more

मधेस प्रदेश : बृद्धाभत्ता लिन लाइन बसेकी वृद्धाको बैंकमै मृत्यु

माघ १५ गते। सर्लाहीको हरिवनमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ । हरिवन...

Read more

पञ्जिकरणका कम्प्युटर इन्जिनियर प्रदीप विरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ १४ गते । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राष्ट्रिय...

Read more

धनुषा : जडो छल्न विपन्न परिवारलाई कम्बल वितरण

माघ १४ गते । जाडो छल्न धनुषाको जाकनन्दनी गाउँपालिकामा २४१ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।जाडो छल्न...

Read more

सिरहाको मिर्चैयामा सुत्केरीको मृत्यु,अस्पतालको लापरबाहीले मृत्यु भएको पीडित परिवारको आरोप

माघ १२ गते। सिराहाको मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रसूति गराउन गएकी महिलाको मृत्यु भएको छ। पीडित परिवारले भने चिकित्सकको लापरबाहीले मृत्यु...

Read more

मधेश प्रदेश : आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

माघ १२ गते । आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । आफूले पढाउँदै आएकी किशोरीलाई...

Read more
Page 46 of 152 1 … 45 46 47 … 152

Advertisement

Advertisement

Advertisement