मधेश प्रदेश

गुणस्तरहीन सामान बिक्री गर्ने सिरहाका ३ उद्योगमाथि मुद्दा

लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ...

Read more

सिरहाको धनगढीमा प्रथम वडा अध्यक्ष फुटबल कप शुरु

महेश सिंह,सिरहा लहान। सिरहाको धनगढीममाई नगरपालिका वडा नं १ बाखर सनगोरामा संचालित भएको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७...

Read more

महोत्तरीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी(रासस)।महोत्तरीको मनरासिस्वा नगरपालिका–६ स्थित जलेश्वर–बर्दिवास भित्री सडकखण्डअन्तर्गत आज जन्तीको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत...

Read more

उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिल संचालकलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौँ।उखु किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ।गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको...

Read more

सप्तरीमा बालिका बलात्कार आरोपित एक पुरुष ८ वर्षका लागी जेल चलान

सप्तरी । एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद...

Read more

महोत्तरी सहितका मध्यपूर्वी तराईमा चिसोले जनजीवन कष्टकर

महोत्तरी।महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि पुस नलाग्दै चिसोले जनजीवन कष्टकर बनेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा...

Read more

प्रदेश २ सहित देशैभर सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

काठमाडौँ।‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रदेश २ सहित देशैभर शक्ति प्रदर्शन गरेको छ...

Read more

वर्तमान सरकारको कार्यशैली विरुद्ध नेपाली कांग्रेसले सप्तरी सहित राजधानी काठमाण्डौ सम्म देशका ७७ ओटै जिल्लामा सोमवार प्रदर्शन

उमेश कुमार साह,सप्तरी।पार्टीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला समितिहरुले प्रदर्शन गरेको हो । जिल्ला समितिहरुले सदरमुकामहरुमा भव्य प्रदर्शन गरेका छन् ।...

Read more

सप्तरीको सुरुङ्गा नगरपालिकाले हात्तीपीडित ३६ दलित परिवारलाईलाई नगर प्रमुख द्वारा राहत वितरण

उमेश कुमार साह।सप्तरीको सुरुङ्गा नगरपालिकाले हात्तीपीडित ३६ दलित परिवारलाई सोमबार राहत वितरण गरेको छ । नगरपालिका वार्ड नम्बर १ चहका...

Read more

पूर्व मन्त्री सरिता गिरीले मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश रहेकोले साकार पार्न अगाडि बढ्नुपर्नेमा जोड

उमेश कुमार साह,सप्तरी। पूर्व मन्त्री सरिता गिरीले मधेश आन्दोलनको माइण्डेट समग्र मधेश एक प्रदेश रहेकोले त्यसलाई साकार पार्न सबै मिलेर...

Read more
Page 841 of 901 1 … 840 841 842 … 901

Advertisement

Advertisement

Advertisement