मधेश प्रदेश

सिरहाको नबराजपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो

महेश सिंह महतो/सिरहा/मझौरा/जेठ १४ गते।  सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मा एक जना ३५ बर्शिय पुरुषको करेन्ट मृत्यु...

Read more

जनकपुरमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि चर्को शुल्क

धनुषा,जेठ १४ गते। कोरोना महामारीले सबै क्षेत्र प्रभावित भएको छ । कयौँको रोजीरोटी खोसिएको छ । दैनिक ज्याला मजदूरी गर्नेलाई...

Read more

सप्तरीमा चोरीका सामानसहित एक जना प्रहरीको फन्दामा

सप्तरी,जेठ १४ गते।सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई...

Read more

प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र किन्यो

जनकपुरधाम,जेठ १४ गते। प्रदेश २ सरकारले ९ वटा बारुण यन्त्र (दमकल) किनेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

Read more

प्रदेश २ सहित पाँच वटा प्रदेशमा आज अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना , सतर्क रहन आग्रह

काठमाडौ,जेठ १४ गते।मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको 'यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने...

Read more

पर्सामा सर्जिकल पसलका कर्मचारीमाथि कुटपिट गर्ने डीएसपी कार्कीमाथि छानविन गर्न समित गठन

वीरगञ्ज,जेठ १३ गते। वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको एक सर्जिकल पसलका कर्मचारीमाथि डीएसपी प्रह्लाद कार्कीले दुर्व्यवहार गरेको भिडियो सामाजिक...

Read more

महोत्तरीमा पत्रकार नवीन चौधरीमाथि दुव्र्यहार, दोषीलाई कारबाही गर्न महासंघको माग

महोत्तरी, जेष्ठ १३ गते ।महोत्तरीका पत्रकार नविन चौधरीमाथि दुव्र्यवहार भएको छ । एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीको संचार समाग्री...

Read more

मौसमी प्रभावका कारण तराई मधेशका जनजीवन कष्टकर बन्दै

विसुन देव सरदार/सिराहा/जेठ १३ गते।हिजोआज तराई मधेशमा प्रत्येक दिन बादल लाग्छ , चट्याङ आउँछ , हुरी बतास सँगै वर्षा हुन्छ...

Read more

सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित राजदेवी पञ्चावती भगवती मन्दिरमा लाग्ने मेला यस बर्ष कोरोनाका कारण प्रभावित

विसुन देव सरदार,जेठ १३ गते। सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति ढोढना वीरनगर तथा हाल लहान नगरपालिका वडा...

Read more

कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजनाको ज्यान गयो

सप्तरी,जेठ १२ गते। कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार गराइरहेका...

Read more
Page 772 of 901 1 … 771 772 773 … 901

Advertisement

Advertisement

Advertisement