राष्ट्रिय

बागेश्वर धाम सरकार नेपाल आईपुगे

काठमाडौं/भदौ १ गते । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आईपुगेका छन् । चौधरी ग्रुप एवम्...

Read more

श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० पुग्यो (सूचना सहित)

भदौ १ गते। श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि नै लागु हुनेगरी...

Read more

यूएईमा एक नेपालीले जिते साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा

भदौ १ गते। यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । चिट्ठा...

Read more

प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम विवादमा, कार्यक्रम राखेकोमा परिवारको आप त्ति

काठमाडौं/भदौ १ गते। समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा उनको परिवारले आपत्ति जनाएको...

Read more

टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

काठमाडौँ/श्रावण ३२ गते। सर्वोच्च अदालतले आठ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।...

Read more

सडक डिभिजन लहानका लेखा अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रावण ३२ गते। आयोजनाको भुक्तानी दिएबापत घुस लिएको आरोपमा सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पद्मविनोद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

Read more

धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा अपरिचित युवकको श व फेला

जनकपुरधाम/श्रावण ३२ गते । धनुषाको मिथिला नगरपालिका २ विशालबजारस्थित जनकपुर– ढल्केवर सडक खण्डमा एक युवक मृ त फेला परेका छन्।...

Read more

एमालेले अनाहक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनायो : अर्थमन्त्री डा प्रकाश शरण महत

जनकपुरधाम/श्रावण ३२ गते । अर्थमन्त्री डा प्रकाश शरण महतले नेकपा एमालेले अनाहक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको टिप्पणी...

Read more

धनुषामा एक प्रहरी जवानद्वारा बालिकालाई यौन दुव्यबहार, विरोधमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

जनकपुरधाम/श्रावण ३१ गते । धनुषामा प्रहरी जवानले बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । लालगढ प्रहरी चौकीका जवान रुपेश...

Read more

सप्तरीको विष्णुपुर गाउँपालिकामा लेखापाल र अपरेटर ५ लाख घुससहित रँगेहात प क्राउ

श्रावण/श्रावण ३१ गते । सप्तरीको विष्णुपुर गाँउपालिकाका लेखापाल र अपरेटर ५ लाख घुससहित रँगेहात अख्तिायरको फन्दामा परेका छन् । सप्तरी...

Read more
Page 170 of 311 1 … 169 170 171 … 311

Advertisement

Advertisement

Advertisement