राष्ट्रिय

गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँः अध्यक्ष सिके राउत

काठमाडौँ/भदौ २४ गते। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी...

Read more

आज राजदेवी माता को दर्शन गरि २०८० साल भदौ २२ गते शुक्रबार को राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ ।...

Read more

कांग्रेस सहमहामन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार

भदौ २० गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर...

Read more

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

भदौ २० गते । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग...

Read more

सिरहा : जनतामावि पर्सापोखर्भिण्डामा तालाबन्दी खुलेयाम पशुपतिद्वारा १ करोडबढीको भ्रष्टाचार निकाय सेटिङ्गमा

विष्णुदेव सरदार/लहान/भदौ १९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय...

Read more

जनकपुरमा एक १८ वर्षीया युवतीको रहस्यमय मृ त्यु, शवलाई प्रहरीले नियन्त्रणमा लियो

जनकपुरधाम/भदौ १७ गते । जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी...

Read more

सिरहाकी मिटरब्याजी सुजाता साह पुर्पक्षका लागि जेल चलान

सिरहा/भदौ १७ गते । जिल्ला अदालत सिरहाको आदेशमा सिरहाकी मिटरब्याजी सुजाता साह पुर्पक्षका लागि जेल चलान भएकी छन् । सिरहाको...

Read more

सरकारले तीन दिन संविधान दिवस मनाउने 

काठमाडौं/भदौ १७ गते । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

Read more

कमला नदीमा एक युवकको शव फेला

जनकपुरधाम/भदौ १४ गते । सिराहा र धनुषाको सिमामा पर्ने कमलामा एक युवकको शव फेला परेको छ। मिर्चैया नगरपालिका– ४ का...

Read more

स्रोत नखुलेको २५ लाख रुपैयाँ सहित महोत्तरीबाट एक भारतीय नागरिक प क्राउ

जनकपुरधाम/भदौ १३ गते। महोत्तरी प्रहरीले स्रोत नखुलेको २५ लाखभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्य...

Read more
Page 164 of 311 1 … 163 164 165 … 311

Advertisement

Advertisement

Advertisement