राष्ट्रिय

आज घटस्थापना, शुभ साइत कति बजे? के छ यसपालीको घटस्थापनाको पूजा विधि हेरौ बिस्तृतमा

ई. ज्योतिष विवेक पाण्डे । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। भोलि...

Read more

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान राति १ः३० बजे आइपुग्ने

काठमाडौँ/असोज २५ गते । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज...

Read more

सर्लाही र बाँकेसहित चार जिल्लाका सीडीओ सरुवा,सर्लाहीमा नयाँ सीडीओ मा को आए?

काठमाडौँ/असोज २५ गते । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला...

Read more

धनुषामा छिमेकी मामाबाटै एक बालिका बला त्कृत

जनकपुरधाम/असोज २५ गते । धनुषामा एक १५ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छिन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरमा बालिका...

Read more

देशको विकास र जनताको काम गर्ने पार्टी नेकपा एमाले मात्रै हो : केपी ओली

जनकपुरधाम/असोज २४ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा जनकपुरधाममा मधेश प्रदेशको पहिलो प्रादेशिक अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै...

Read more

सिरहाको गोलबजार बाट प्रतिवन्धित लागूऔषधसहित लहानका दुई युवक प्रहरी नियन्त्रणमा

सिरहा/असोज २३ गते। सिरहा प्रहरीले प्रतिवन्धित लागूऔषध सहित दुई युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ। विभिन्न प्रकारका एकहजार चारसय ७५ एम्पुल...

Read more

इजरायलमा १० नेपालीको मृ त्युमा शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा,मृ त्यु भएका नेपालीको परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ/असोज २२ गते। सरकारले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा...

Read more

हुलाक टिकट अब नेपालमै छापिने

असोज २२ गते। हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित...

Read more

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

असोज २० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बोलाइएको...

Read more

आज जितिया पर्वको समापन गरिँदै

असोज २० गते । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको...

Read more
Page 156 of 311 1 … 155 156 157 … 311

Advertisement

Advertisement

Advertisement