राष्ट्रिय

बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीको सरूवा

काठमाडौँ/श्रावण १३ गते । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् । नक्कली भुटानी शरणार्थी...

Read more

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

काठमाडौं/श्रावण ११ गते। नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै...

Read more

लुम्बिनी केबलकारकाे ‘मर्निङ अफर’, टिकट आधा सस्तो

काठमाडौं/श्रावण ११ गते । लुम्बिनी केबलकारले मर्निङ अफर’ ल्याएको छ । लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा...

Read more

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

श्रावण ९ गते। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित...

Read more

क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

श्रावण ७ गते। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ...

Read more

मुख्यमन्त्री सतिश सिँहले गरे टुटेश्वरनाथको दर्शन

जनकपुरधाम/श्रावण ७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र...

Read more

साउने सोमवारको व्रत किन बसिन्छ ?

श्रावण ७ गते। साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ...

Read more

सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको परिपत्र

श्रावण ७ गते। सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका...

Read more

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

मिर्चैया (सिरहा) । दलित समुदायका अगुवाहरूले दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि एकजुट भएर अघि बढ्ने सङ्कल्प गरेका छन् ।...

Read more

पूर्वअधिकृत गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर

असार २५ गते । गुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादव गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्...

Read more
Page 103 of 311 1 … 102 103 104 … 311

Advertisement

Advertisement

Advertisement