महोत्तरी/असार ३१ गते। महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको श व भेटिएको छ ।...
Read moreमहोत्तरी/असार ३१ गते। महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा स्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधसहित एकजनालाई प क्राउ परेका...
Read moreधनुषा/असार ३१ गते। नापी कार्यालय धनुषा द्वारा औरही नगरपालिका वडा नं २ साविकको गाविस देउरी परवाहामा जग्गाधनी दर्ता प्रमाण पुर्जा...
Read moreसप्तरी/असार ३१ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित प्रवाहापट्टीटोल आज एक महिलाको कुट पिटबाट मृ त्यु भएको छ। मृ त्यु हुनेमा...
Read moreअसार ३० गते। धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीलाई कु टपिट गरिएको छ । गाउँपालिका कै कर्मचारी र...
Read moreअसार ३० गते। आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि माइक्रोफाइनान्सको तर्फबाट राष्ट्र बैंकलाई सुझाव दिइएको छ । मंगलबार...
Read moreअसार ३० गते । एनआइसी एशिया लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रदेश न.-१ का विभिन्न...
Read moreराजविराज/असार ३० गते । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृ त्यु भएको छ।...
Read moreसिरहा/असार ३० गते।सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा एक व्यक्ति मृ त भेटीएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर...
Read moreसिरहा/असार ३० गते। सिरहाको मिर्चैया नगरपालिकामा आज बिहान एक युवकको श व फेला परेको छ । मिर्चैया नगरपालिका–९ घुर्मी चौकदेखि...
Read more