समाचार

हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवाल पक्राउ

माघ ५ गते। हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी...

Read more

जिल्ला प्रशासन कार्यालय सिरहाको कार्यालयमै मिटरब्याज ऋणीबाट कुटीय साहु

माघ ५ गते। सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेका छन । विहीबार मिटरब्याजको मुद्दामा छलफल भइरहेको बेला पीडितहरुले...

Read more

आज पाथीभरा माता को दर्शन संगै २०८० साल माघ ५ गते शुक्रबार को राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च...

Read more

१४ वर्षिया बालिकालाई बलात्कार,आरोपमा एक युवक पक्राउ

माघ ४ गते । एक १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय एक युवक पक्राउ परेका छन् । जिल्ला...

Read more

मधेस प्रदेश : भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद प्रहरीको नियन्त्रणमा

माघ ४ गते । भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ...

Read more

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

माघ ४ गते । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी...

Read more

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

मुम्बई । भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक(फ्यान)ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा...

Read more

दुर्गा प्रसाईंमाथि हातपात,एक जना पक्राउ

माघ ४ गते । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा...

Read more

सिरहाको लहानमा भब्य राम रथ यात्रा हुँदै, सम्पुर्ण जनसमुदाय लाई यात्रा सहभागी हुन अपिल

  सिरहा/माघ ४ गते। हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको हिन्दु परम्परा र धार्मिक मौलिकतालाई उजागरको लागी सिरहाको लहान ७ स्थित रहेको...

Read more

राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेसमा बिदा दिन जानकी मन्दिरद्वारा मृख्यमन्त्रीलाई आग्रह

जनकपुरधाम/माघ ४ गते। भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन जानकी मन्दिरले माग...

Read more
Page 581 of 1484 1 … 580 581 582 … 1,484

Advertisement

Advertisement

Advertisement