समाचार

रौतहटको वनमा आगलागी, घाटगद्दी गरी राखिएको लाखौँको काठ जलेर नष्ट

चैत २० गते । डिभिजन वन कार्यालय रौतहटमा घाटगद्दी गरी राखिएको काठमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट लाखौँको...

Read more

हनुमान जी बाबाको दर्शन संगै २०८० साल चैत २० गते मंगलवारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।...

Read more

राजदेवी मन्दिरमा हुने चैती दशैं कार्यक्रमको संयोजकमा दिपक गुप्ता

गिरिजानन्द साह/जनकपुरधाम/चैत १९ गते। जनकपुरधाम स्थित माता राजदेवी मन्दिर मा हुने चैती दशैं कार्यक्रमको सम्पुर्ण जिम्मेवारीको संयोजकमा का.का.सदस्य दिपक गुप्तालाई...

Read more

सर्लाहीमा भिनाजुको ठाउँमा एसइई परीक्षा दिई रहेका सालो पक्राउ

चैत १९ गते। सर्लाहीमा भिनाजुको ठाउँमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिई रहेका सालो पक्राउ परेका छन्। जनता माध्यमिक विद्यालय...

Read more

मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी पण्डितसहित ६ विरुद्ध मुद्दा

चैत १९ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोपमा आइतबार मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध...

Read more

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता

चैत १९ गते। चीनको ९ दिने औपचारिक भ्रमण पूरा गरी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज बिहान स्वदेश फर्किएका छन्...

Read more

मोटरसाइकल दुर्घटनामा कैलासको मृत्युपछि परिवारको विजोग, आर्थिक सहयोगको अपिल

चैत १९ गते। मोटरसाइकल दुर्घटनामा अकालमै ज्यान गुमाएका महोत्तरी भंगहा नगरपालिका कैलाश साहको परिवारको आर्थिक सहयोग संकलन थालिएको छ ।...

Read more

२७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ

चैत १९ गते।प्रहरीले सर्लाहीबाट हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ घर भएका २४...

Read more

सिरहामा एसईई परीक्षा अन्तर्गत आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ

चैत १९ गते।सिरहामा एसईई परीक्षा अन्तर्गत आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन् ।...

Read more

आज अप्रिल फुल्स डे : यसरी सुरु भयो मूर्ख बनाउने चलन

चैत १९ गते। संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्,...

Read more
Page 515 of 1483 1 … 514 515 516 … 1,483

Advertisement

Advertisement

Advertisement