समाचार

प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर गरे जयनगर कुर्था रेल सेवा उद्घाटन

चैत १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर कुर्था रेल उद्घाटन गर्नुभएको...

Read more

सिरहाको धनगढी बजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट

सिरहा/चैत १८ गते। सिरहाको धनगढीमाई नगरपालिका–१० धनगढी बजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।...

Read more

सिरहाको गोलबजार नगरपालिका एक वडाअध्यक्षको मृ त्यु

सिरहा/चैत १८ गते । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ का बलकावाका वडाअध्यक्ष ५१ वर्षिय रामदेव यादवको निधन भएको छ ।...

Read more

सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा नेपाल विद्युत प्राधिकरणको गाडी चालकको मृ त्यु

सप्तरी/चैत १८ गते । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृ त्यु भएको छ । पाँच जना...

Read more

सिरहाको दुर्गापुरमा जसपा पार्टीको बिशाल चुनावी सभा : प्रमुख अतिथिमा मुख्य मन्त्री राउत

महेश सिंह/सिरहा/चैत १८ गते। सिरहाको गोलबजार नगरपालिका वाडा नम्बर १३ दुर्गापुरमा जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको बृहत कार्य कर्ता...

Read more

सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन

महेश सिंह सिरहा/चैत १८ गते। सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन भएको छ। गाउँपालिकाको आफनो भवन नहुँदा पालिकामा सेवा ग्राहीलाई...

Read more

बढ्यो गाडी भाडा, सार्वजनिक सवारीको १०% र ढुवानीको १५% सम्म वृद्धि , चैत २० देखि लागू

काठमाडौं/चैत १७ गते। यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको १०% र...

Read more

सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्षले छाडिन् जसपा,कांग्रेस प्रवेश गर्ने तयारी

सिरहा/चैत १७ गते। सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी छन् । स्थानीय तहको निर्वाचन...

Read more

सप्तरीमा लागु औषधसहित एक युवक प क्राउ

सप्तरी/चैत १७ गते। सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई प क्राउ गरेको छ। । प क्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ का...

Read more

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक पुरुषको मृ त्यु

जनकपुरधाम/चैत १७ गते । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक पुरुषको मृ त्यु बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ खाद्य...

Read more
Page 1055 of 1482 1 … 1,054 1,055 1,056 … 1,482

Advertisement

Advertisement

Advertisement