समाचार

सिरहाको सखुवानन्कारकट्टी ४ मा जसपाबाट रमेश यादवको उमेदवारी दर्ता

महेश सिंह/सिरहा/बैशाख १३ गते। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा जसपा नेपालबाट वाडा अध्यक्षको लागी युवा नेता रमेश कुमार...

Read more

सिरहाको लहान ३ का वाडा अध्यक्षका लागी एमालेबाट राजेश चौधरीले गराए मनोनयन दर्ता

महेश सिंह/सिरहा/बैशाख १३ गते। लहान नगरपालिका ३ मा वाडा अध्यक्षको उमेदवार राजेश चौधरीले मनोनयनको अन्तिम दिन आज उमेदवारी दर्ता गराएका...

Read more

वरिष्ठ समाजसेवी महेश चौधरीद्वारा लहान मेयरका लागी उमेदवारी दर्ता

महेश सिंह/सिरहा/बैशाख १३ गते। वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरका लागी टिकट पाए लगत्तै समग्र लहानमा नै खुशयाली छाएको...

Read more

श्रीमतीको ह त्या गरेको आरोपमा सिरहाको लहानका एक व्यक्ति प क्राउ

बैशाख १२ गते। तीस वर्षीया अस्मिता चौधरीको ह त्या गरेको आरोपमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ । ।...

Read more

क्यान इन्फोटेक-२०२२ को भायानेट स्टलमा विभिन्न सेलिब्रेटी र प्रविधि उत्साहीहरूको भ्रमण

बैशाख १२ गते। क्यान इन्फो टेक-२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् ।...

Read more

सप्तरी : जन्ती बने मलामी, शोकमा डुब्यो गाउँ

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति जन्ती हिडेको थियो। डिजे बाजाको तालमा नाचगान गर्दै शुक्रबार...

Read more

समाजसेवामा लागेका युवा शाहले सप्तरीको बोदेबर्साईन नगरपालिका ४ बाट स्वतन्त्रबाट दिए वाडा अध्यक्षमा उमेदवारी

महेश सिंह/सिरहा/बैशाख १२ गते। निरन्तर समाजसेवामा लगेका युवा प्रेम कुमार साहले सप्तरीको बोदेबर्साईन नगरपालिका ४ बाट स्थानीय निर्वाचनमा भागलिन मनोनयन...

Read more

सिरहाको लहानमा जसपा पार्टीमा खौलाबौला नेता महतोद्वारा पार्टी परित्यागको घोषणा

महेश सिंह/सिरहा/बैशाख १२ गते। जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा,ख,का उपाध्यक्ष युवा नेता ललित नारायण महतोले पार्टीको साधारण सदस्य समेत...

Read more

चर्चित भोजपुरी गायिका शिल्पी राजको अ श्लील भिडियो लिक, रुदैँ भिडियो सेयर नगर्न अपिल

एक चर्चित भोजपुरी गायिकाको अ श्लील भिडियो लिक भएको छ । भोजपुरी फिल्म उद्योग बिस्तारै लोकप्रिय बन्दै गएको छ ।...

Read more

सप्तरीको राजविराजको मेयरमा राप्रपाबाट साहको उम्मेद्‍वारी दर्ता

सप्तरी/बैशाख ११ गते । सप्तरीको राजविराज नगरपालिकामा राप्रपाबाट मेयरमा उमेशप्रसाद साह (कमाण्डो) र उपमेयरमा सरिता झाले मनोनयन दर्ता गराएका छन्...

Read more
Page 1040 of 1482 1 … 1,039 1,040 1,041 … 1,482

Advertisement

Advertisement

Advertisement