समाचार

सप्तरी : परिवारबाटै निर्घात कु टिइन लक्ष्मी श्रीमान प क्राउ, ससुरा तारेखमा छुट

सप्तरी/बैशाख १६ गते । अदालतको आदेशपछि घर भित्र्याइएकी एक महिला परिवारबाटै नि र्घात कु टिएकी छिन् । सप्तरीको रुपनी गाउँपालिका...

Read more

सप्तरीको सुरुङ्गामा काङ्ग्रेसको लोकप्रिय नेता चौधरीले गराए स्वतन्त्रबाट उमेदवारी

महेश सिंह/सिरहा/बैशाख १६ गते। सप्तरीमा नेपाली काङ्ग्रेस भित्र रहेको तानाशाही नातावाद कृपावाद पुजीवाद प्रवृत्तिका पुर्व मन्त्री तेजु लाल चौधरीले हैकमबादी...

Read more

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

बैशाख १५ गते/जनकपुरधाम । बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। आउने ३० गते शुक्रवार निर्वाचन...

Read more

सप्तरीमा दाइजोको निहुँमा कु टपि ट, दोषीलाई कारबाही नभएको पीडितको आरोप

सप्तरी/बैशाख १४ गते। सप्तरीको रुपनी गाउँपालिका–६ की लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कु टिएकी छन् । ससुरा शिवदयाल भगत र...

Read more

सिरहाको वरियारपट्टी गाउँपालिका माओवादी केन्द्रको संगठन बलियो बन्दै

महेश सिंह/सिरहा/बैशाख १५ गते। सिरहाको वरियारपट्टी गाउँपालिकामा माओवादी केन्द्र निकट गाउँपालिका अध्यक्षमा अजय कुमार यादवले उमेदवारी दिए पछी समग्र पालिका...

Read more

सिरहाको धनगडीमाई ६ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षपदमा पाण्डव मण्डलको उम्मेदवारी

लहान/वैशाख १५ गते। स्थानिय निर्वाचनको लागि सरकारले तय गरेको मिति बमोजिम चुनावी मैदानमा पाण्डव मण्डल आएका हुन् । सिरहाको धनगडीमाई...

Read more

सिरहाको धनगढिमाई १० मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष पदमा सरोजकुमार महतोको उम्मेदवारी

लहान/ वैशाख १५ गते । स्थानिय निर्वाचनको लागि सरकारले तय गरेको मिति बमोजिम चुनावी मैदानमा सरोजकुमार महतो आएका हुन् ।...

Read more

घाँस काट्न गएकी युवतीको बला त्कारपछि ह त्या

घाँस काट्न गएकी युवती बला त्कृत भएकी छिन् । भारत, बिहारको समस्तीपुर जिल्लाबाट मानवतालाई लज्जास्पद पार्ने घटना सार्वजनिक भएको हो...

Read more

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बैशाख १५ गते। तीस वर्षीया अस्मिता चौधरीको ह त्या गरेको आरोपमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ । प...

Read more

विहेमा अरुसँग नाचेको निहुँमा श्रीमानले गरे श्रीमतीको ह त्या, आफूमाथीपनि खुकुरी हानेर आ त्मह त्या

एक पतिले आफ्नो र श्रीमतीको ज्या न लिएका छन् । भारत, बिहारको जेहानाबाद जिल्लाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ...

Read more
Page 1037 of 1482 1 … 1,036 1,037 1,038 … 1,482

Advertisement

Advertisement

Advertisement