समाचार

जानकी नवमीको अवसरमा भोली मधेस प्रदेशमा सार्व जनिक बिदा

बैशाख २६ गते। मधेश प्रदेशमा भोली सार्व जनिक बिदा दिइएको छ । जानकी नवमीको अवसरमा मधेश प्रदेश सरकारले मंगलवार प्रदेशभर...

Read more

सिरहामा वडासदस्यका उम्मेदवारको मृ त्यु, श्रीमतीले दिइन् उम्मेदवारी

सिरहा/बैशाख २६ गते। आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृ त्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपालिका-५...

Read more

सिरहाको लहान १ र २२मा समग्र बिकास सेवा केन्द्रद्वारा नमुना मतदान सम्पन्न

महेश सिंह/सिरहा/बैशाख २६ गते। बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा मत बदर नहोस भन्ने उदेश्यले समग्र बिकास सेवा...

Read more

धनुषामा मंगलबारदेखि मदिरा निषेध, सीमानाका पनि बन्द रहने

बैशाख २६ गते। यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्नुका साथै भारतसँग...

Read more

गाडी भित्र १७ वर्षीया किशोरी बला त्कृत, किशोरीको बुवाले कु टपिट गर्दा चालकको मृ त्यु

बैशाख २५ गते। इलाममा १७ वर्षीया किशोरी बला त्कृत भएकी छन् । उनलाई बला त्कार गरेको आरोपमा बा.५ ख ५९८२...

Read more

सिरहामा पैसाले भोँट किन्दै गर्दा जसपाका दुई कार्यकर्ता प क्राउ

सिरहा/बैशाख २५ गते । बैशाख ३० गते हुन लागिएको स्थानीय तहको चुनावको लागि सिरहाबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्तालाई पैसा...

Read more

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृ त्यु भए परिवारलाई २० लाख दिने निर्णय

काठमाडौ/बैशाख २५ गते। स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृ त्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ...

Read more

सप्तरीमा ट्र्याक्टर पल्टिएर एक युवकको मृ त्यु

सप्तरी/बैशाख २५ गते। सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा...

Read more

सप्तरीमा करेन्ट लागे एक जनाको मृ त्यु सन नेपाल् इन्स्योरेन्स लहानद्वारा ११ लाख आर्थिक सहयोग

महेश सिंह/सिरहा/बैशाख २४ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो गोबिन्दपुर बस्ने बुवा मिसर खङ्ग र आमा बुधनी देवी खङ्गको ३२...

Read more

मधेशी गैरदलित युवा र पहाडी मुलकी दलित युवतीबीच मागी विवाह

बैशाख २४ गते। मधेशी गैरदलित युवा र पहाडी मुलकी दलित युवतीबीच मागी विवाह भएको छ । संबिधान र कानुनले दण्डनीय...

Read more
Page 1028 of 1482 1 … 1,027 1,028 1,029 … 1,482

Advertisement

Advertisement

Advertisement