अन्तराष्ट्रिय

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

काठमाडौं /३० असार । युक्लिड अन्तरिक्ष टेलिस्कोपले पहिलो पटक हालसम्म पत्ता लागेकामध्ये सबैभन्दा पुरानो क्वासार पहिचान गरेको छ। यसले वैज्ञानिकहरूका...

Read more

राजपाल यादवले भनेका थिए, ‘बरु ५ पटक जेल जान्छु, पैसा तिर्दिन्

काठमाडौं/ ३० असार । दिल्ली उच्च अदालतले ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा राजपाल यादवलाई पुनः जेल सजाय सुनाएको छ। अब उनले...

Read more

रणवीर सिंहको ‘धुरन्धर’ले जापानमा पानी भन्न पाएन, पहिलो दिन दर्शक ४५० जना मात्र

मुम्बई/ ३० असार । रणवीर सिंह अभिनित ‘धुरन्धर’ फ्रेन्चाइजीले भारतीय बक्स अफिसमा तहल्का मच्चाएको थियो। यसले मात्र तीन महिनाको अवधिमा...

Read more

भारतीय रेल्वेवाट ४६ लाख ५४ हजार तौलिया र ४१ लाख १३ हजार तन्ना चोरी

नयाँ दिल्ली/असार ३० गते। भारतमा सार्वजनिक र निजी सम्पत्ति बीचको कालो पक्ष कहिलेकाहीँ आश्चर्यजनक तथ्याङ्कका रूपमा देखिन्छ। रेलका वातानुकूलित (एसी) डिब्बामा...

Read more

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

काठमाडौं/असार २९ गते । सारा संसार अल्बर्ट आइन्स्टाइनलाई चिन्छन तर के तपाईंलाई थाहा छ, एकजना यस्ती महिला पनि छिन्, जसको...

Read more

बाढीको मौका छोपी ९०० भन्दा बढी सर्प भाग्दा चीनमा फैलियो त्रास

बेइजिङ/असार २९ गते । चीनको ग्वाङसी प्रान्तमा आएको बाढीले स्थानीय बासिन्दाका लागि नयाँ र गम्भीर चुनौती खडा गरेको छ। लगातारको...

Read more

पितावाट सत्ता खोसे पनि कतारी राजा छाेरालाई भने सहजै गरेका थिए सत्ता हस्तान्तण

दोहा/असार २९ गते। कतारका पूर्व अमिर अर्थात राजा शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा हिजो निधन भएको...

Read more

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

असार २८ गते। होर्मुज जलसन्धि पूर्ण रूपमा खुला गराउन अमेरिकाले इरानमाथि सैन्य दबाब बढाएको छ। होर्मुज जलसन्धि क्षेत्रमा व्यावसायिक जहाजहरू...

Read more

फिफा विश्वकपको फाइनलको टिकट मुल्य ६० लाखसम्म

काठमाडौं/असार २८ गते। फिफाले फाइनल खेलका लागि सामान्य टिकटहरू पनि ३२ हजार ९७० डलरसम्ममा बिक्री गरिरहेको छ, जुन नेपाली रूपैयाँमा...

Read more

केप भर्डे फुटवलले मात्रै होइन, ‘एलजीवीटी क्यु हेभन’ले पनि उत्तिक छ चर्चित

काठमाडौं/असार २८ गते। अफ्रिकाको चर्चा हुँदा प्रायः एलबिजीटी क्यु व्यक्तिहरूप्रति लक्षित कठोर कानुनहरूको विषय उठाइन्छ । अफ्रिकाका धेरैजसो मुलुकमा यसका...

Read more
Page 29 of 98 1 … 28 29 30 … 98

Advertisement