BannerNews

महोत्तरीमा बन्दुक देखाएर गरगहना लु ट पा ट

महोत्तरी/असोज २१ गते।महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लु टे राको समूहले बन्दुक देखाइ लाखौँको लु ट पा ट...

Read more

रौतहटमा बाघको आक्रमणमा एक जना घाइते

रौतहट/असोज २१ गते । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न । रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण...

Read more

नेपालीको महान् पर्व बडादसैँ सुरु , घटस्थापनाको साइत ११ बजेर ४६ मिनेटमा

जनकपुरधाम/असोज २१ गते।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व...

Read more

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

जनकपुरधाम/असोज २० गते।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री राउतले आफ्नो पक्षमा ७७ मत पाएका...

Read more

सप्तरीका सिडिओले ७३ वर्षीय बौवालाललाई घरमै पुगेर दिए नागरिकता

सप्तरी/असोज २० गते। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ वर्षका भए । यो उमेरसम्म उनले...

Read more

सिराहामा ब लि प्रथा रोक्न माग गर्दै प्रदर्शन

सिरहा/असोज १९ गते।दसैँलगायतका चाडपर्वमा हुने पशु ब लि रोक्न दबाब दिने उद्देश्यले सिराहामा प्रदर्शन भएको छ। ब लि प्रथा रोक्न,...

Read more

बारामा ट्रेक्टरको ठकरबाट एक जनाको घटना स्थलमै ज्यान गयो

रामप्रवेश यादव/बारा/असोज १९ गते।बाराको आदर्श कोतवाल गाउपालिका वाडा नम्बर ५ टेढाकट्टीमा आजसाझ करिब ६:३० बजे ट्रेक्टरको ठकरबाट एक जनाको घटना...

Read more

धनुषाको पेट्रोल पम्पमा डकैती, रड प्रहारबाट मालिक घाइते

जनकपुरधाम/असोज १९ गते। धनुषाको विदेह नगरपालिका-७ स्थित रोसन ज्योती पेट्रोल पम्पमा डकैती भएको छ । १०/१२ जना डाँकाहरूको समूहले मध्यरातमा...

Read more

सिरहा : चिठ्ठा परेको भन्दै अनलाइन मार्फत लाखौं ठ गी गर्ने युवक प्रहरी फन्दामा

सिरहा/असोज १८ गते । सिरहा प्रहरीले चिठ्ठा परेको भन्दै अनलाइन मार्फत लाखौं रुपैयाँ ठ गी गर्ने एक युवकलाई प क्रा उ...

Read more

जनकपुरमा मुख्यमन्त्री राउतको राजीनामा माग्दै जनमत पार्टीको प्रदर्शन

जनकपुरधाम/असोज १८ गते।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज मुख्यमन्त्री तथा...

Read more
Page 383 of 605 1 … 382 383 384 … 605

Advertisement

Advertisement

Advertisement