दुर्घटना

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

सप्तरी/मंसिर २ गते।सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृ त्यु भएको छ ।...

Read more

सिरहामा विद्युत् प्राधिकरण गाडीको ठक्करबाट बालकको मृ त्यु , प्रमुख घाईते

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१० मुसहर्नियास्थित लोकमार्गमा ओभर स्पिडका कारण अनियन्त्रित भई नेपाल विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा एक बालकको...

Read more

प्रदेश २ : मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ त्यु

सर्लाही/कार्तिक ३० गते।सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ त्यु भएको छ । प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना...

Read more

बारामा मोटरसाइकल दुर्घटनामा परि २ युवकको मृ त्यु

बारा/कार्तिक २८ गते।बारामा मोटरसाइकल दुर्घटनामा परेर २ युवकको मृ त्यु भएको छ । बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा भएको...

Read more

महोत्तरी बर्दिबासमा यात्रुबाहक बस दुर्घटना, २० जना घाइते

महोत्तरी/कार्तिक २८ गते।महोत्तरीको वर्दिवासमा यात्रु वाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । गौशालाबाट काठमाडौं तर्फ जादै गरेको...

Read more

धनुषाको महेन्द्रनगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृ त्यु , सिरहाका २ जना घाइते

जनकपुरधाम/कार्तिक २५ गते।धनुषाको महेन्द्रनगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृ त्यु भएको छ । धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं....

Read more

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृ त्यु

सप्तरी/कार्तिक २५ गते।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृ त्यु भएको छ । पूर्वबाट...

Read more

धनुषामा यात्रुबाहक बस दुर्घटना भएर आगो लाग्दा १२ जना यात्रु घाइते

धनुषा/कार्तिक २४ गते।पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषामा तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस दुर्घटना हुँदा...

Read more

महोत्तरीमा देउसी खेल्न गएका युवकको ट्याक्टरबाट लडेर मृ त्यु

महोत्तरी/कार्तिक २१ गते ।महोत्तरीको गौशालामा देउसी खेल्न गएका एक युवकको ट्याक्टरबाट लडेर मृ त्यु गएको छ । मृ त्यु हुनेमा...

Read more

जनकपुर–ढल्केवर ६ लेन सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृ त्यु

जनकपुरधाम/कार्तिक १९ गते।जनकपुर–ढल्केवर ६ लेन सडकमा ओरभटेक गर्न खोज्दा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृ त्यु भएको हो ।...

Read more
Page 38 of 50 1 … 37 38 39 … 50

Advertisement

Advertisement

Advertisement