दुर्घटना

Breaking News-धनुषामा जन्ती बोकेको जीप दुर्घटना,३ महिला सहित ५ जनाको मृ त्यु ९ जना घाइते

धनुषा/मंसिर १७ गते। धनुषामा विंगर दुर्घटना हुँदा ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तीन महिला, एक...

Read more

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृ त्यु

सर्लाही/कार्तिक २६ गते। सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृ त्यु भएको छ...

Read more

महोत्तरीमा बयलगाडीमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृ त्यु

जनकपुरधाम/कार्तिक २२ गते । महोत्तरीमा बैलगाडीमा भारतीय नम्बरप्लेटको मोटरसाइकल ठोक्किएर एक युवकको मृ त्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको...

Read more

धनुषामा टेम्पो दुर्घटनामा परेर चालकको मृ त्यु

धनुषा/कार्तिक १६ गते । धनुषामा टेम्पो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका–९ भठियनमा बुधवार...

Read more

सिरहामा विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृ त्यु

सिरहा/कार्तिक १५ गते। सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो विङ्गरको ठक्‍करबाट मोटरसाइकल चालकको मृ त्यु भएको छ । दुर्घटनामा एक जना...

Read more

धनुषाको सघाडास्थित हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको ज्या न गयो

जनकपुरधाम/कार्तिक १३ गते । धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको ज्या न गएको छ । ज्यान जानेमा धनुषाको...

Read more

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्री मृ त्यु

महोत्तरी /कार्तिक १२ गते। महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्री मृ त्यु भएको छ । महोत्तरीको...

Read more

सिरहामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एकको मृ त्यु , चारजना घाईते

सिरहा । सिरहाको मिर्चैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको मृ त्यु भएको छ। एकको अबस्था गम्भिर रहेको छ। मिर्चैया...

Read more

सिरहामा ट्रयाक्टर अनियन्त्रितभई पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृ त्यु

सिरहा । सिरहाको कल्याणपुरमा ट्रयाक्टर अनियन्त्रितभई पल्टिदा दुई जनाको मृ त्यु भएको छ। भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुरबजार तर्फ आउँदै गरेको...

Read more

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाको चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते

कार्तिक ३ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन्।...

Read more
Page 29 of 50 1 … 28 29 30 … 50

Advertisement

Advertisement

Advertisement