सजिलो पोस्ट

सजिलो पोस्ट

श्वास फेर्ने समस्याबाट महोत्तरीमा एक गर्भवतीको महिलाको मृत्यु

धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृ त्यु

धनुषा/पुस ८ गते । धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट नाम, थर, वतन नखुलेकी मागी खाई हिँड्ने...

शिक्षक सेवा आयोगद्वारा २५९८ शिक्षक माग (हेर्नुहोस विज्ञापन सहित )

शिक्षक सेवा आयोगद्वारा २५९८ शिक्षक माग (हेर्नुहोस विज्ञापन सहित )

पुस ८ गते । शिक्षक सेवा आयोग सानोठिमीले आज निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा दुई हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका...

६४ लाख डोज खोप आउँदै

पुसको अन्तिमदेखि बुस्टर डोज दिने तयारी

पुस ८ गते। नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा...

वीरगञ्जमा ५०० मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा  अढाइ लाख जरिवाना

महोत्तरीमा सामाजिक सुरक्षाभत्ता लिन सास्ती

जलेश्वर/पुस ८ गते ।महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण...

धनुषामा एक युवती को लाश फेला

सिरहा : घरायसी विवादको क्रममा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृ त्यु

सिरहा/पुस ८ गते। सिराहामा घरायसी विवादको क्रममा श्रीमतीले श्रीमानको ह त्या गरेको छ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका– १४ मड्यानमा...

सिरहाको मिर्चैया नगरपालिकाले मग्यो केही स्वास्थ्यकर्मी कर्मचारी (हेर्नुहोस सूचना सहित )

सिरहाको मिर्चैया नगरपालिकाले मग्यो केही स्वास्थ्यकर्मी कर्मचारी (हेर्नुहोस सूचना सहित )

सिरहाको मिर्चैया नगरपालिकाले केही स्वास्थ्यकर्मी कर्मचारी माग गरेको छ । मिर्चैया नगरपालिकाले पुस ७ गते सूचना प्रकाशित गरेर १५ दिन...

सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष यादवको अगुवाइमा मतदाता नामावली संकलन सञ्चालन

सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष यादवको अगुवाइमा मतदाता नामावली संकलन सञ्चालन

सिरहा/पुस ७ गते।सिरहाको पुर्व-पश्चिम राजमार्ग लहानदेखि करिब ५ किलोमिटर दक्षिणमा पर्ने महेशवारी सखुवान्नकारकट्टी गाउँपालिकाका अध्यक्ष श्री केदारनाथ यादवको विशेष अगुवाइमा...

सप्तरीबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक प क्राउ

सप्तरीबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक प क्राउ

सप्तरी/पुस ७ गते । लागुऔषध ब्राउन सुगरसहित सप्तरीबाट दुईजना भारतीय नागरिकहरु प क्राउ परेका छन् । प क्राउ पर्नेहरुमा भारतको...

सिरहाको चोहर्वा नजीकै पीकप दुर्घटना,दुई जना घाइते

सिरहाको चोहर्वा नजीकै पीकप दुर्घटना,दुई जना घाइते

सुरेश राय/सिरहा/पुस ७ गते।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको नरहा गाउँ पालिका ३ नयाँ चोहर्वा नजीकै मोटरसाइकल जोगाउने क्रम्मा पीकप दुर्घटना भएको...

सिरहाको गोलबजारमा छुरा प्रहार गरी ह त्या गरेको आरोपमा ५ जना प क्राउ

सिरहाको गोलबजारमा छुरा प्रहार गरी ह त्या गरेको आरोपमा ५ जना प क्राउ

सिरहा/पुस ७ गते।सिरहामा छुरा प्रहार गरी ह त्या गरेको आरोपमा ५ जना प क्राउ परेका छन्। प क्राउ पर्नेमा सिरहाको...

Page 918 of 1284 1 … 917 918 919 … 1,284

Advertisement

Advertisement

Advertisement