सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृ त्यु

महोत्तरी/फागुन २३ गते। मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृ त्यु भएको छ । महोत्तरीको मटिहानीमा नुहाउने क्रममा एक्कासि बेहोस...

महोत्तरीमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकको मृ त्यु, तीनजना घाइते

महोत्तरीमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकको मृ त्यु, तीनजना घाइते

महोत्तरी/फागुन २२ गते। महोत्तरीमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकजनाको ज्या न गएको छ। अन्य तीनजना गम्भीर घाइते भएका...

रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानी हत्या

जनकपुरमा एक युवकमाथि गोली प्रहार

जनकपुरधाम/फागुन २२ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १९ बेंगाशिवपुरमा एक यूवकमाथि गोली प्रहार भएको छ । धनुषाका एसपी वसन्त रजौरेका...

सिरहा : फेसबुकमा प्रेममा परेर बिहे गरेको एक महिनामै श्रीमतीको ह त्या,अर्को बिहे तय भएपछि ह त्या

सिरहा : फेसबुकमा प्रेममा परेर बिहे गरेको एक महिनामै श्रीमतीको ह त्या,अर्को बिहे तय भएपछि ह त्या

सिरहा/फागुन २२ गते । श्रीमती ह त्याको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका-७ प्रेमनगरका अमर राउत प क्राउ परेका छन् । २३...

यौनका विषयमा देशैपिच्छे फरक–फरक कानून, जानौं कुन देशमा के छ व्यवस्था

५ जना प्राध्यापकले शारीरिक सम्बन्ध राख्न पाए बदलामा दिन्थे उत्कृष्ट नम्बर, यसरी भयो खुलासा

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध उदाहरणीय हुन्छ । तर कयौं पटक यस्ता घटनाहरु संसारभरि नै हुने गर्छन्, तब शिक्षक र विद्यार्थीबीचको...

दलित समुदायमा प्रतिनिधित्वकालागि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

दलित समुदायमा प्रतिनिधित्वकालागि जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

विसुनदेव सरदार/सिरहा/फागुन २१ गते। दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका - ८ सप्तरीले आयोजना गरेकोे स्थानीयतहमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वका...

सिरहाको भगवानपुरमा महुली लघुवित्तको २ दिने समिक्षा गोष्टि सम्पन्न

सिरहाको भगवानपुरमा महुली लघुवित्तको २ दिने समिक्षा गोष्टि सम्पन्न

महेश सिंह/सिरहा/फागुन २१ गते। महुली लघुवित्त बितीय संस्था भगवानपुर शाखाको वार्षिक केन्द्र प्रमुख तथा उप-प्रमुखहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।प्रत्येक...

महोत्तरीमा मटिहानीमा आगलागी हुँदा ५ पसल जल्यो, करोडौंको क्षति

महोत्तरीमा मटिहानीमा आगलागी हुँदा ५ पसल जल्यो, करोडौंको क्षति

महोत्तरी/फागुन २१ गते। जिल्लाको मटिहानी नगरपालिका ८स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको...

महोत्तरीको मटिहानी नगरपालिकामा आइतबार (भोली ) सार्व जनिक बिदा (हेर्नुहोस सूचना सहित)

महोत्तरीको मटिहानी नगरपालिकामा आइतबार (भोली ) सार्व जनिक बिदा (हेर्नुहोस सूचना सहित)

फागुन २१ गते। महोत्तरीको मटिहानी नगरपालिकाले आईतबार (भोली ) पालिकाभरि सार्वजनिक बिदाको घोषणा गरेको छ । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत...

उपकार लघुवित्तले माग्यो कर्मचारी, प्लस–टु उत्तीर्णलाई समेत अवसर(हेर्नुहोस भ्याकेन्सी नोटिस सहित )

उपकार लघुवित्तले माग्यो कर्मचारी, प्लस–टु उत्तीर्णलाई समेत अवसर(हेर्नुहोस भ्याकेन्सी नोटिस सहित )

फागुन २१ गते। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले अधिकृत (आईटी) का...

Page 872 of 1284 1 … 871 872 873 … 1,284

Advertisement

Advertisement

Advertisement