सजिलो पोस्ट

सजिलो पोस्ट

लघुबित्तको चर्को ब्याजविरुद्ध बन्गाडका स्थानीय आन्दोलित

लघुबित्तको चर्को ब्याजविरुद्ध बन्गाडका स्थानीय आन्दोलित

वित्तियसंस्था तथा लघुबित्तको चर्को ब्याज अन्त्यको माग राख्दै जिल्लाको बन्गाड कुपिन्डे नगरपालिकाका महिला तथा पुरुष आन्दोलनमा उत्रिएका छन् । सरकारले...

बक्यौता नबुझाएपछि राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

राजविराज नगरपालिकाले दैनिक ज्यालादारी कर्मचारीको तलब रोक्का

राजविराज। राजविराज नगरपालिकाले दैनिक ज्यालादारीका अधिकांश कर्मचारीको तलब रोक्का गरेको छ । कार्यालयमा आवश्यक नै नभएको कर्मचारी तोक आदेशका भरमा नियुक्त...

मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

लुघवित्तहरुका निष्क्रिय कर्जा बढ्दो, कुनको कति ?

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाका निष्क्रिय कर्जा बढ्दै गएको पाइएको छ । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो...

सरकारमा सहभागी हुने जनमत पार्टीकाे निर्णय, समानुपातिक सूची टुङ्गियाे

सरकारमा सहभागी हुने जनमत पार्टीकाे निर्णय, समानुपातिक सूची टुङ्गियाे

मंसिर २३ गते। जनमत पार्टीले समानुपातिक उम्मेदवारको नाम टुंग्याएको छ । डा. सीके राउत नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षमा एक...

संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद

संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद

धनुषा/मंसिर २३ गते।जनकपुर बमकाण्डको आरोपमा जेलमा रहेका संजय साह (टकला) की बहिनी अनिताकुमारी साह सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य चयन...

बीमा प्राधिकरणमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

बीमा प्राधिकरणमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

मंसिर २३ गते। नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशन पदसम्मका लागि कर्मचारी आह्वान गरेको छ । प्राधिकरणले आजै सार्वजनिक सूचना...

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सिरहाको लहानमा पिकअपको ठक्करबाट धनुषाको एक युवकको मृ त्यु

सिरहा/मंसिर २३ गते। सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृ त्यु भएको छ। अर्का एक घाइते भएका छन्। लहान नगरपालिका-३...

समानुपातिकका १९ लाख ४० हजार मतको गणना गर्दा जनमत तेस्रो स्थानमा

जनमत पार्टीको सहयोग विना मधेश प्रदेशमा सरकार बन्न कठिन

अजय कुमार झा/जनकपुरधाम/मंसिर २२ गते । मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न...

सडक विस्तारको क्रममा फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध,एनसेलले माग्यो माफी

सडक विस्तारको क्रममा फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध,एनसेलले माग्यो माफी

काठमाडौँ/मंसिर २२ गते । एनसेल आजियाटा लिमिटेडले बिहीबार सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध...

मधेस प्रदेश : स्कुलमा शिक्षकले गरे छात्रा संग दुव्र्यवहार गरेको भन्दै झडप,५ प्रहरी घाइते

मधेस प्रदेश : स्कुलमा शिक्षकले गरे छात्रा संग दुव्र्यवहार गरेको भन्दै झडप,५ प्रहरी घाइते

रौतहट/मंसिर २२ गते। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर ४ मा रहेको जनता माध्यमिक विधालयको शिक्षकले नाबालिक छात्रा सित दुव्र्यवहार...

Page 723 of 1285 1 … 722 723 724 … 1,285

Advertisement

Advertisement

Advertisement