सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेस प्रदेश : कु टपिटबाट एक महिलाको मृ त्यु, देवर प क्राउ

मंसिर २७ गते। सर्लाहीमा कु टपिटबाट एक महिलाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका २...

विवाह गरीसकेकी वेहुली नवौं पटक बेहे गर्न लाग्दा पक्राउ, स्वास्थ्य जाँच गर्दा सबैको होस् उडायो !

एक १७ वर्षीया किशोरीलाई जब रजस्ती क रणी,एक युवक प क्राउ

एक १७ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा एक युवक प क्राउ परेको छ। पक्राउ पर्नेमा गुल्मीको मुसिकोट...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

धनुषाम ट्रकको ठक्करबाट सप्तरीको एक युवकको मृ त्यु

धनुषा/मंसिर २६ गते। धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्या न गएको छ । मिथिला नगरपालिका ९ मा आइतबार भएको दुर्घटनामा...

धनुषाको बटेश्वरमा बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको ह त्या

धनुषाको बटेश्वरमा बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको ह त्या

धनुषा । धनुषामा आज एकाबिहानै भएको महिलाको ह त्यामा श्रीमानकै संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । सुतिरहेको ठाउँमा धारिलो...

महोत्तरीको मनरासिस्वा नगरपालिकामा संस्कृत शिक्षा लागू

महोत्तरीको मनरासिस्वा नगरपालिकामा संस्कृत शिक्षा लागू

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको...

नक्कली मायाजालमा फसाएर शारीरिक सम्बन्ध राख्न दिन्छुु भन्दै करोडौं माग्ने महिला प क्राउ

नक्कली मायाजालमा फसाएर शारीरिक सम्बन्ध राख्न दिन्छुु भन्दै करोडौं माग्ने महिला प क्राउ

दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा गढवा...

शैक्षिक योग्यतामा राष्ट्र बैंकको कडाई, कारबाहीबाट जोगिन निर्धन उत्थान लघुवित्तका कर्मचारीद्वारा धमाधम राजीनामा

शैक्षिक योग्यतामा राष्ट्र बैंकको कडाई, कारबाहीबाट जोगिन निर्धन उत्थान लघुवित्तका कर्मचारीद्वारा धमाधम राजीनामा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन...

महुली लघुवित्तमा रोजगारीको अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

महुली लघुवित्तद्धारा कर्मचारी माग (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा वित्त व्यवस्थापन विभाग अन्तर्गत...

साल्टट्रेडिङ लहानमा कर्मचारी सहकारीको मिलेमतो किसानले खेतबाँझै राख्नुपर्ने अवस्था

साल्टट्रेडिङ लहानमा कर्मचारी सहकारीको मिलेमतो किसानले खेतबाँझै राख्नुपर्ने अवस्था

विसुनदेव सरदार /लहान/मंसिर २५ गते । मंसिरमसान्त सकिनै लाग्दापनि मधेश प्रदेश लगायत अन्य ठाउँका किसानहरुले गेहुँ छर्न पाइएका छैन ।यसले...

माओवादी केन्द्रका १४ समानुपातिक सांसद चयन (सूचीसहित)

माओवादी केन्द्रका १४ समानुपातिक सांसद चयन (सूचीसहित)

मंसिर २५ गते। नेकपा माओवादी केन्द्रको आज बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार...

Page 721 of 1285 1 … 720 721 722 … 1,285

Advertisement

Advertisement

Advertisement