एक १७ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको अभियोगमा एक युवक प क्राउ परेको छ।
पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक रहेको छ ।
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





















Discussion about this post