सजिलो पोस्ट

सजिलो पोस्ट

काठमाडौं महानगरद्वारा बाढीप्रभावितका लागि निःशुल्क यातायात, दुई गाडी नुवाकोट प्रस्थान

काठमाडौं महानगरद्वारा बाढीप्रभावितका लागि निःशुल्क यातायात, दुई गाडी नुवाकोट प्रस्थान

काठमाडौं/भदौ १४ गते । विनाशकारी बाढीका कारण अलपत्र परेका नागरिकहरूलाई गन्तव्यसम्म पुर्याउन काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ।...

नेपालमा भदौं १४ गतेका दिन नेपालमा घटेका प्रमुख घटनाहरू

नेपालमा भदौं १४ गतेका दिन नेपालमा घटेका प्रमुख घटनाहरू

भदौ १४ गते। नेपालको इतिहास र राजनीतिक वृत्तमा भदौ १४ गतेका दिनमा विभिन्न घटनाहरूका लागि उल्लेख पाइन्छ, जसमध्ये तत्कालिन नेकपा...

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

काठमाडौँ/भदौ १३ गते। सरकारको अनुमतिपश्चात् चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली-३ 'बी' मा उद्धारका लागि सक्रिय भएका...

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार

काठमाडौँ/भदौ १३ गते। नेपाली सेनाले आज ४३ जना विदेशी नागरिकसहित विपद्मा परेका २०८ जनाको उद्धार गरेको छ। गत बुधबारदेखि भोटेकोसी...

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

काठमाडौँ/भदौ १३ गते। धादिङको सदरमुकाम धादिङबेँसीसँग सडक सम्पर्क पुनः स्थापित भएको छ। गत बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी...

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

काठमाडाैं/भदाैं १३ गते। भाेटेकाेशी र त्रिशुलीकाे बाढीमा फसेका मध्य १८४ पर्यटककाे उद्दार गरिएकाे छ । नेपाल पर्यटन बाेर्डका अनुसार ११४ भारतीय...

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

सञ्जय मिश्रा/रौतहट/भदौ १३ गते। भारतको बिहार राज्यस्थित रोहतासबाट वैवाहिक सम्बन्धलाई लिएर चकित पार्ने घटना सार्वजनिक भएको छ। श्रीमान‍्को सहयोगमा पढाइ...

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

काठमाडौं/भदौ १३ गते। काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ...

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

काठमाडौं/भदौ १३ गते। रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी...

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

काठमाडौं/भदौं १३ गते। तीन दिन अघि चीन नेपाल सीमा नजिकका क्षेत्रमा आएको आकस्मिक बाढीपछि ‘ईशा फाउन्डेसन’ का ७७ जना तीर्थयात्रीहरूको...

Page 72 of 1292 1 … 71 72 73 … 1,292

Advertisement

Advertisement

Advertisement