सजिलो पोस्ट

सजिलो पोस्ट

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषा : चिट चोराएको आरोपमा निरीक्षक प क्राउ

जनकपुरधाम/चैत १७ गते। धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक चिट चोरी गराएको आरोपमा प क्राउ परेका छन् । धनुषाको लक्ष्मिनीयाँ...

धनुषामा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना प क्राउ

धनुषामा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना प क्राउ

जनकपुरधाम/चैत १७ गते। धनुषाको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राज कुमार भट्टको कमान्डमा अटिएको प्रहरी टोलीले  १४ लाख...

धनुषामा कार दुर्घटनामा परेर एक जनाको मृ त्यु

सप्तरीमा सवारी दुर्घटनाबाट एक जनाको मू त्यु,पाँच जना घाइते

सप्तरी/चैत १७ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बिचमा सवारी दुर्घटनाबाट एक...

मिटरब्याजीको आरोपमा धनुषाबाट ३ जना प क्राउ

धनुषा/चैत १७ गते । धनुषाबाट मिटरब्याजीको आरोपमा तीनजना प क्राउ परेका छन् । प क्राउ पर्नेमा सबैला नगरपालिका २ कि...

सीके राउतले भने– ‘जनमत पार्टी मन्त्री पदको भोको होइन’

सीके राउतले भने– ‘जनमत पार्टी मन्त्री पदको भोको होइन’

काठमाडौं/चैत १७ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको प्रस्ट पारेका छन् । प्रधानमन्त्री...

महोत्तरी-२ मा शरतसिंह भण्डारीले गरे उम्मेदवारी दर्ता

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्म मन्त्रीको यात्रा

काठमाडौँ/चैत १७ गते । २०४३ मा मरिचमान सिंह प्रधानमन्त्री भएको बेलादेखि मन्त्री हुँदै आएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता १९ औं...

मधेस प्रदेश : प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना प क्राउ

मधेस प्रदेश : प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना प क्राउ

बारा/चैत १७ गते । बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र...

म प्रधानमन्त्री नभएपनि गठबन्धनमा बलियो नै रहेको छुः प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)

काठमाडौँ/चैत १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन...

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृ त्यु

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृ त्यु

सिरहा/चैत १७ गते। सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृ त्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको...

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

बारा/चैत १७ गते। बाराको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित...

Page 651 of 1286 1 … 650 651 652 … 1,286

Advertisement

Advertisement

Advertisement