सिरहाबाट २ किलो गाँजा सहित एक जना प क्राउ
सिरहा/बैशाख २७ गते। सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलबाट सिरहाबाट २ किलो गाँजा सहित एक जना प क्राउ परेको छ। प क्राउ पर्नेमा...
सिरहा/बैशाख २७ गते। सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलबाट सिरहाबाट २ किलो गाँजा सहित एक जना प क्राउ परेको छ। प क्राउ पर्नेमा...
जनकपुरधाम/बैशाख २७ गते। विगत केही दिन यतादेखि जनकपुरधामसहित आसपासको क्षेत्रमा चो रीको घटनामा व्यापक वृद्धि हुँदै गएपछि विशेष सतर्कता अपनाउन...
सप्तरी/बैशाख २७ गते । सप्तरीमा १३ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको...
काठमाण्डौ/बैशाख २७ गते। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई प क्राउ गरेको छ...
काठमाडौँ/बैशाख २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न आग्रह गरेको छ...
काठमाडौं/बैशाख २७ गते । सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा...
काठमाडौँ/बैशाख २६ गते । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले कुनैपनि नेपाली भोको बस्नु नपर्ने विषयलाई बजेटको प्राथमिकतामा राख्न...
काठमाडौँ/बैशाख २६ गते । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा विनियोजन...
बैशाख २६ गते। सोमबार बिहान आगलागी भएको छ।उक्त आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा परि एक ब्यक्ति समेत...
बैशाख २६ गते । एक १४ वर्षीया बालिकालाई जब रजस्ती कर णी गरेको अभियोगमा बेलका नगरपालिका-१ बालुवाटार टोल बस्ने ५४ वर्षीय...
