सजिलो पोस्ट

सजिलो पोस्ट

मालपोत कार्यालय धनुषाबाट बिचौलिया प क्राउ

धनुषा : रोक्का जग्गा व्यक्तीको नाममा नामसारी

धनुषा/बैशाख ३० गते। मिथिला नगरपालिका ४ पोष्पलपुरकी लक्ष्मीनियाँ ठाकुर चार वर्षदेखि जनकपुरधाम धाइरहेकी छन् । कहिले मालपोत त कहिले अदालत...

टि–२० विश्वकप एसिया छनोट नेपालमा हुने

टि–२० विश्वकप एसिया छनोट नेपालमा हुने

काठमाडौं/वैशाख ३० गते । नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन्...

सप्तरीमा बच्चाको विषयलाई लिएर विवाद पश्चात् झ गडा हुँदा एक बालिकासहित दुई जना घाइते

महोत्तरीमा साहुबाट ऋणी कु टिए

बैशाख ३० गते। महोत्तरीको रामगोपालपुरमा साहुले भने अनुसारको नयाँ तमसुक नबनाएको भन्दै एक महिलामाथि कु टपिट भएको छ। रामगोपालपुर नगरपालिका-२...

राष्ट्र बैंकले निर्देशन स्थिर ब्याजदर असोजभित्र तोक्नुपर्नेपर्ने

राष्ट्र बैंकले माग्यो कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

बैशाख २९ गते । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सुपर लघुवित्तको...

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

बैशाख २९ गते। भारतबाट अवैधरुपमा नेपाल भित्र्याई रौतहटको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकका विभिन्न स्थानमा भण्डारण गरिएका झण्डै एक हजार...

प्रेस काउन्सिलमा जागिर खुल्यो (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

प्रेस काउन्सिलमा जागिर खुल्यो (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

वैशाख २९ गते । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ ।  अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको...

नेपाल नागरिक उड्डयन प्राधिकरणले खुलायो सय भन्दा बढी पदमा जागिर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले खुलायो सय भन्दा बढी पदमा जागिर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

वैशाख २९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ ।  प्राधिकरणमा आर्थिक बर्ष २०७९८०को असार मसान्तसम्म रिक्त हुन...

घरायसी विवादका कारण सप्तरीमा एक युवकले गरे बिष सेवन 

मधेस प्रदेश : पिकअपको ठक्करबाट बसमा सवार एकजनाको मृ त्यु भएको छ ।

बारा/बैशाख २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृ त्यु भएको छ । मृ त्यु हुनेमा...

जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणाली सुरु 

जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणाली सुरु 

सप्तरी/बैशाख २९ गते। जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘टोकन’ प्रणाली सुरु भएको छ।  कार्यालय परिसरभित्र शुक्रबार एक कार्यक्रम उद्घाटन गर्दै राजविराज...

जब गुरुको चितामा चेलाले हामफालेर गरे आ त्मदाह

जब गुरुको चितामा चेलाले हामफालेर गरे आ त्मदाह

वैशाख २९ गते । एक शिष्यले गुरुसंगै प्राण त्यागेको घटना यतिखेर सामाजिक संजालमा भाईरल भैरहेका छन् । वास्तवमा सहि हो कि...

Page 602 of 1286 1 … 601 602 603 … 1,286

Advertisement

Advertisement

Advertisement