सजिलो पोस्ट

सजिलो पोस्ट

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

भाइको कोठामा बोलाई एक २१ वर्षीया महिलालाई जबरजस्ती क रणी आरोपमा एक युवक प क्राउ

भदौ ८ गते। एक २१ वर्षीया महिलालाई जब रजस्ती करणी गरेको आरोपमा एक २२ वर्षीय युवक पक्राउ परेको छ। पक्राउ...

मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टमा स्तरोन्नतिको स्टिकर टाँस

जनकपुरधामको होटलमा अर्बौँ लगानी तर निराश छन् व्यवसायी

जनपुरधाम/भदौ ८ गते। हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थलका रूपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’ का रूपमा विकास हुँदैछ...

धनुषाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने

धनुषाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने

धनुषा/भदौ ८ गते। नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ। भौतिक पूर्वाधार तथा...

कांग्रेसको सहयोग रहेसम्म सरकारलाई कुनै संकट नहुने : शेखर कोइराला

मुलुकमा सुशासन कायम राख्न नेताहरु स्वयं सुध्रिनुपर्छ : कांग्रेस नेता कोइराला

धनुषा/भदौ ८ गते । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने...

सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष यादव अख्तियारको फन्दामा

सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष यादव अख्तियारको फन्दामा

सप्तरी/भदौ ८ गते । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले बुधबार नियन्त्रणमा लिएको छ...

जनकपुरकी आरतीको ह त्या की आत्मह त्या ? यसो भन्छन् माइत पक्ष हेर्नुहोस भिडियो

धनुषा : आरती साह मृ त्यु प्रकरणको छानबिनका लागि विशेष टोली जनकपुरधाममा

जनकपुरधाम/भदौ ८ गते। नेपाल प्रहरीले गठन गरेको उच्च स्तरीय छानबिन समितिले धनुषाकी आरती साहको मृत्यु प्रकरणबारे अनुसन्धानका सुरु गरेको छ...

महोत्तरीमा प्राविधिक शिक्षालयका लागि एक करोडभन्दा बढी मूल्य पर्ने जग्गादान

धनुषामा जग्गाको कित्ताकाट खुल्यो

धनुषा/भदौ ८ गते। धनुषामा पनि जग्गा जमिनको कित्ताकाट खुलेको छ । केही जिल्लाहरुमा यसअघि नै खुल्ला गरिएपनि धनुषामा विहीबारदेखि कित्ताकाट...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सप्तरीमा १९ वर्षिया एक युवती झुण्डिएको अवस्थामा मृ त फेला

सप्तरी/भदौ ८ गते । सप्तरीको खडक नगरपालिका ८ मुसहरनिया निवासी गोविन्द मण्डलकी १९ वर्षिया श्रीमती सरस्वती कुमारी झुण्डिएको अवस्थामा मृ...

सप्तरीमा दिन दहाडै लुटियो वृद्धाको रकम

सप्तरीमा दिन दहाडै लुटियो वृद्धाको रकम

सप्तरी/भदौं ८ गते। सप्तरीमा बिहीबार एक बृद्धाको रकम लुटिएको छ । बैंकबाट ऋण निकालेर बसमा बसेकी सप्तरीको कंचनरुप नगरपालिका ११ ठेलियाकी ६५...

सर्लाहीमा सुरु भयो बाढी र कटानको जोखिम

आज मधेस प्रदेश सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

भदौ ८ गते। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको...

Page 495 of 1286 1 … 494 495 496 … 1,286

Advertisement

Advertisement

Advertisement