सजिलो पोस्ट

सजिलो पोस्ट

चितवनमा बोराभित्र फालेको शव : भतिजसँग विवाहेत्तर सम्बन्धपछि हत्या

चितवनमा बोराभित्र फालेको शव : भतिजसँग विवाहेत्तर सम्बन्धपछि हत्या

पुस २३ गते। चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको...

सर्लाहीको बरहथवा घटनामा ११ बुँदे सहमति,परिवारले बुझ्यो शव आन्दोलनका कार्यक्रम फिर्ता

सर्लाहीको बरहथवामा भोलि (सोमबार) शोक बिदा

सर्लाही/पुस २३ गते । प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा-६ का युवा जयशंकर साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बरहथवा नगरपालिका कार्यालयले...

पिकअप गाडीमा सिटमुनि लुकाएर लगिरहेको अवस्थामा ४२ किलो गाँजा सहित दुईजना पक्राउ

पिकअप गाडीमा सिटमुनि लुकाएर लगिरहेको अवस्थामा ४२ किलो गाँजा सहित दुईजना पक्राउ

पर्सा/पुस २३ गते। पिकअप गाडीमा चालकको सिटमुनि लुकाएर लगिरहेको अवस्थामा प्रहरीले ४२ किलो गाँजाको धुलोसहित २ जनालाई पक्राउ गरेको छ...

धनुषामा एक युवती को लाश फेला

महाेत्तरीमा माेटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु

महाेत्तरी/पुस २३ गते। महाेत्तरीकाे गाैशालामा भएको दुर्घटना एक उपरिचित पुरुषको मृत्यु भएको छ । जिल्ला काे गाैशाला नगरपालिका वडा नं.१...

जनकपुरधाम : अविवाहितले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल

जनकपुरधाम : अविवाहितले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल

जनकपुरधाम/पुस २३ गते। जनकपुरधाममा एक अविवाहित महिलाले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल गरिएको छ । जनकपुरको रामानन्दचोक स्थित संचालित...

मधेशका दुई मन्त्रीसँग छानबिन समितिले लियो स्पष्टीकरण

मधेशका दुई मन्त्रीसँग छानबिन समितिले लियो स्पष्टीकरण

जनकपुरधाम/पुस २२ गते। मधेश प्रदेश सरकारले गत आर्थिक वर्ष ०७९/८० मा अवैध रूपमा गरेको रकमान्तरमाथि छानबिन गर्न गठन भएको विशेष...

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

महोत्तरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका मोटरसाइकलका चालक पक्राउ

महोत्तरी/पुस २२ गते। महोत्तरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका मोटरसाइकलका चालक आइतबार पक्राउ परेका छन् । पहिचान खुल्न नसकेका अन्दाजी...

सरकारी कार्यालय आजबाट ४ बजेसम्म मात्र खुल्ने

माघ १ गते योग दिवस मनाउन स्थानीय तहलाई परिपत्र

पुस २२ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते ९ औँ राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय...

कान्छी सांसदले नाचेर भाषण गरेपछि…

कान्छी सांसदले नाचेर भाषण गरेपछि…

एजेन्सी/पुस २२ गते। यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल हुनुको कारण चाहिँ संसदमा उनले माओरी...

Page 394 of 1289 1 … 393 394 395 … 1,289

Advertisement

Advertisement

Advertisement