राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप
जनकपुरधाम/असोज १० गते। जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुख तथा कर्मचारीहरुविरुद्ध विरोध प्रदर्शन...















