सजिलो पोस्ट

सजिलो पोस्ट

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं/असोज २ गते । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको शव निकालिएको छ । शुक्रबार दिउँसो १२ बजे...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

असोज २ गते। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् ।...

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

जनकपुरधाम/असोज २ गते। मधेश प्रदेश सरकारका मुख्मन्त्री र अर्थमन्त्रीले सत्तारुढ दल एमालेसँग समन्वय नगरी एकमुष्टै कर्मचारी सरुवा गर्दा सरकार नै...

भारतमा रहेको त्यो विशाल पर्खाल, जसले आज पनि इतिहास बोल्छ

भारतमा रहेको त्यो विशाल पर्खाल, जसले आज पनि इतिहास बोल्छ

असोज २ गते। संसारकै सबैभन्दा लामो पर्खालको चर्चा गर्दा सबैभन्दा पहिले चीनको ‘ग्रेटवाल’को नाम आउँछ। तर, चीनपछि संसारकै लामो पर्खाल...

बाल अधिकार सुनिश्चित गर्न मधेश प्रदेश सरकार र १३६ वटै स्थानीय तहसमक्ष १० बुँदे मागसहितको अनुरोधपत्र सार्वजनिक

बाल अधिकार सुनिश्चित गर्न मधेश प्रदेश सरकार र १३६ वटै स्थानीय तहसमक्ष १० बुँदे मागसहितको अनुरोधपत्र सार्वजनिक

बर्दिबास/असोज २ गते। बाल अधिकारका लागि नागरिक समाज संस्था सञ्जाल, मधेश प्रदेश (CRCN) ले मधेश प्रदेशमा बाल संरक्षण प्रणालीलाई प्रभावकारी...

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनकपुरधाम/असोज २ गते । दलित महिला संघ धनुषाको आयोजनामा सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया...

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

सिरहा/असोज २ गते। जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्मल कुमार मण्डलले पार्टीको राष्ट्रिय उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।...

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडौं/असोज २ गते। संघीय राजधानी काठमाडौं जोड्ने कान्ति लोकपथ र त्रिभुवन राजपथ शुक्रबारदेखि दुईतर्फी सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गअन्तर्गत...

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

सञ्जय मिश्रा/रौतहट/असोज २ गते। भारतको उत्तर प्रदेशस्थित लखनऊमा एउटा आश्चर्यजनक घटना भएको छ। मोबाइलको ईएमआई (किस्ता) नतिरेको भन्दै एक युवकलाई...

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

काठमाडौं/असोज २ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले ५० रुपैयाँ...

Page 2 of 1247 1 2 3 1,247

Advertisement