सजिलो पोस्ट

सजिलो पोस्ट

जनकपुरधाममा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा/चैत २७ गते। राष्ट्रिय महिला आयोगको आयोजनामा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा...

“एक दिन एक वडा” अभियान अन्तर्गत जनकपुरधाम–२५ मा रास्वपाको सक्रिय जनसम्पर्क, स्थानीयसँग प्रत्यक्ष संवाद

“एक दिन एक वडा” अभियान अन्तर्गत जनकपुरधाम–२५ मा रास्वपाको सक्रिय जनसम्पर्क, स्थानीयसँग प्रत्यक्ष संवाद

धनुषा/चैत्र २६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत मधेस प्रदेश RAT विभाग प्रमुख तथा संगठन विभाग उपप्रमुख अम्भु प्रसाद साह,...

गगनको घोषणा: पुराना क्रियाशील सदस्यता खारेज

गगनको घोषणा: पुराना क्रियाशील सदस्यता खारेज

धनुषा/चैत २५ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेका छन्। बुधबार जनकपुरधाममा...

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

काठमाडौँ/चैत २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई...

राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली

राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली

काठमाडौँ/चैत २५ गते। राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिले बुधबार पदबहाली गरेका छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति...

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए कारबाही हुने

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए कारबाही हुने

काठमाडौं/चैत्र २५ गते। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा...

मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन सुरु

मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन सुरु

धनुषा/चैत २५ गते । धनुषाको मिथिला नगरपालिकाले सो पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको आजबाट तथ्याङ्क सङ्कलन सुरु गरेको छ । उक्त...

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

धनुषा /चैत २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका...

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

धनुषा/चैत २४ गते। मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादवले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणप्रति प्रदेश सरकार सधैँ सकारात्मक र...

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

धनुषा/चैत २३ गते। मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म अनुमान गरिएको तथा तोकिएको लक्ष्यभन्दा कम आम्दानी भएको छ ।...

Page 138 of 1291 1 … 137 138 139 … 1,291

Advertisement

Advertisement

Advertisement