सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै आज बाट अग्निसाइर कृष्णसवरण गाउँपालिकाले गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गर्दै
राजविराज। कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गर्न थालेका छन् ।...



















