भ्रष्टाचारी ठहर भएका सिरहाको कर्जन्हाका पूर्वमेयर पासवानसहित ५ जनालाई साढे २ वर्ष कैद, ४३ लाख २० हजारका दरले रकम पनि तिर्नुपर्ने
जनकपुरधाम /मंसिर १० गते। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनालाई २ वर्ष...















