nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफ्नै फ्लप सालीलाई फिल्म खेलाउने योजनामा थिए राज कुन्द्रा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ८, २०७८, ६:५७ मध्यान्ह
पोर्न फिल्म बनाएको र बेचेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

केटिम दैनिक/साउन ८ गते।पो र्न फिल्म बनाउने र र एप्समार्फत् बाँड्ने गरेको अभियोगमा मुम्बई प्रहरीले राज कुन्द्रालाई सोमबार देखि नै हिरासतमा लिएको छ । राज कुन्द्रामाथि प्रहरीले अनुसन्धान चलाइरहँदा उनका बारेमा थुप्रै खुलासाहरु भइरहेका छन् ।

पो र्न फिल्ममा काम गरिरहेका केहीले राज कुन्द्राले ब्ल्याकमेल गरेको आरोप लगाइरहेका छन् त केहीले हिरोइन बनाइदिने आश्वासन दिएर पो र्न फिल्म खेल्न बाध्य पारेको आरोप लगाइरहेका छन् ।

तर, यस्तै पो र्न र्याकेट चलाएको आरोपमा प्रहरी खोरमा पुगेकी अभिनेत्री गहना वासिष्ठले भने राज कुन्द्राले आफ्नै साली समिता सेठ्ठीलाई लिएर फिल्म बनाउन लागेको र यो फिल्मसँगै नयाँ एप लन्च गर्ने तयारी गरेको बताएकी छिन् ।

तर, उनले राज कुन्द्राले बनाउन लागेको फिल्म पोर्न नै हो कि अर्को फिल्म हो त्यो भने खुलाएकी छैनन् । ‘म समातिनु अघि राजको अफिसमा गएको थिएँ । त्यहाँ उनले बलिफ्लेम नामको एप लन्च गर्ने र यसका लागि फिचर फिल्मसँगै रियालिटी सोको पनि निर्माण गर्ने कुरा भएको थियो,’ उनले नवभारत पिंकभिल्लासँगको कुराकानीमा भनेकी छिन्, ‘ एउटा फिल्ममा चैं समितालाई खेलाउने कुरा भएको थियो र समिताले पनि सहमति दिएकी थिइन् ।’

राजकुन्द्रालाई अदालतको झड्का : अझै प्रहरी हिरासतमा रहने

अश्लिल फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

राज कुन्द्राको पुलिस हिरासत समय आज शुक्रबार अर्थात २३ जुलाईसम्म रहेको थियो । पुलिसले सोधपुछका लागि अदालतमा अझै ७ दिन समय मागेको थियो । जसमा अदालतले २७ जुलाईसम्म बढाएको छ ।

कुर्नुका साथसाथै उनीसँगै हिरासतमा रहेका अर्का एक व्यक्ति रायन थार्पको पनि हिरासत समय बढाइएको छ । राजले अश्लिल फिल्मबाट कमाएको पैसा अनलाई प्रयोजनमा लागि प्रयोग गर्ने गरेको मुम्बई पुलिसले अनुमान गरेको छ ।

त्यसैले राजकुन्द्राको यस बैंकको खाता र युनाइटेड बैंक अफ अफ्रिकाको खाता बीचको लेनदेन छानबिन गरिनुपर्छ । क्राइम ब्रान्चको टोलीले राजलाई फेरि हिरासतमा राख्नेछ ।

श्रीमानलाई अदालतमा पेस गरेपछि शिल्पाले भनिन् , ‘म बाँचेकै छु ’

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीले श्रीमान् पक्राउ परेपछि लामो स्ट्याटस लेखेकी छिन् ।

श्रीमान् पक्राउपछि सामाजिक सञ्जालबाट टाढिएकी शिल्पाको इन्स्ट्राग्राममा लामो स्ट्याटस आएको हो ।

अश्लील फिल्म बनाएको आरोपमा श्रीमान् राज कुन्द्रा पक्राउ परेपछि सेठ्ठीको सामाजिक सञ्जालमा पहिलो पोस्ट आएको हो ।

व्यापारी राज कुन्द्रालाई प्रहरीले अश्लील फिल्म बनाउने र एपमा रिलिज गरेको आरोपमा पक्राउ गरेको थियो। अदालतले उनलाई जुलाई २३ सम्म पुलिस कस्टडीमा राख्न आदेश दिएको छ । राजको अदालतमा आज पेशी हुनेछ।

शिल्पाको इन्टा स्टोरी

शिल्पाले एक पुस्तकमा लेखिएको जेम्स थर्वरकोको भनाइलाई फोकस गरेर सेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘रिसमा पछाडि तथा डरमा अगाडि नहेर्नु तर जागरूकतामा भने चारैतिर हेर्नुपर्दछ ।

हामी रिसमा उनीहरूलाई पछाडि फर्केर हेर्छौ, जसले हामीलाई चोट दिएको छ, जो निराहा हामीले महसुस गर्थ्यौ र जो दुर्भाग्य हामीले सह्यौँ ।’शिल्पाले आफ्नै सबै सुटिङ स्थगित गरेकी छिन् ।

साभार-केटिम दैनिक अनलाईन बाट

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!