nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतले पत्ता लगायो कुला गरेर कोरोना परीक्षण गर्ने नयाँ विधि

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १६, २०७८, ७:५१ मध्यान्ह
भारतले पत्ता लगायो कुला गरेर कोरोना परीक्षण गर्ने नयाँ विधि

एजेन्सी,जेठ १६ गते।भारतको नागपुरस्थित नेशनल इन्भाइरोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट (एनईईआरआई) ले कोरोना परीक्षणको सहज तरिका पत्ता लगाएको छ । जसअनुसार ३ घण्टामै कोरोनाको नतिजा थाहा पाउन सकिन्छ ।  यस प्रक्रियालाई सलाईन गार्गल आरटी–पिसिआर नाम दिइएको छ । यसको अर्थ नुनपानीबाट कुला गर्दै कोरोनाको जाँच गर्न सकिन्छ । यस प्रविधिलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले शनिबार स्वीकृति दिएको छ ।  एनईईआरआईका अनुसार भारतमा परीक्षण बढाउनका लागि यो प्रक्रिया सहयोगी हुनेछ । 

यो प्रक्रिया निकै सरल, तिव्र र आरामदायी रहेको तथा ग्रामिण इलाकामा सहयोगी साबित हुने जनाइएको छ । एनईईआरआईका भिरोलोजी डिपार्टमेन्टका प्रमुख वैज्ञानिक डाक्टर कृष्णा खैरनारका अनुसार यो प्रक्रिया निकै सहज छ ।आमरुपमा मानिसहरुले आरटी–पिसिआर परीक्षणका लागि स्वाबको नमूना दिन दुई घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ । त्यसपछि स्वाबको नमूनालाई संकलन गरेर ल्याबसम्म पुर्याउन पनि समय लाग्छ । यसको ठिक उल्टो सलाईन गार्गल आरटी–पिसिआर परीक्षणबाट तुरुन्तै स्याम्पल दिन सकिन्छ र नतिजा पनि ३ घण्टाभित्रै आउँछ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्दनले यो प्रविधि गेम चेन्जर साबित हुनसक्ने बताएका छन् । 

बिरामीले कसरी लिन सक्छन् स्याम्पल 

–स्याम्पल लिनका लागि एक सामान्य स्याम्पल कलेक्सन ट्युब जरुरी हुन्छ । 

–बिरामीले नुन पानीबाट १५ सेकेन्ड कुला गरेपछि त्यसलाई ट्युबमा हाल्नुपर्छ । 

–स्यामपललाई कोठाको तापक्रममा एनईईआरआईले तयार गरेको विशेष घोलमा राखिन्छ । 

–घोललाई तातो गरेपछि एक आरएनए टेम्प्लेट तयार हुन्छ । 

– यसलाई आरटी–पिसिआरका लागि प्रोसेस गरिन्छ । 

–अन्य प्रक्रियाको दाँजोमा यो निकै सस्तो छ । 

–वेस्टेज निकै कम निस्कने भएकाले पर्यावरणका लागि पनि फाइदाजनक छ ।

आरटी–पिसिआर के हो ?

आरटी–पिसिआरको अर्थ रिभर्स ट्रान्सक्रिप्शन पोलिमरिज चेन रिएक्सन टेस्ट हुन्छ । जसअन्तर्गत, बिरामीभित्र भाइरस पत्ता लगाउनका लागि डिएनए चेन रिएक्सन गराइन्छ । परीक्षणमार्फत भाइरसको जेनेटिक मेटेरियललाई  जाँच गरिन्छ । कोरोना आरएनए भाइरस हो । यसमा परीक्षणका लागि उपयोग गरिनेवाला आरएनए बिरामीको स्वाबबाट निकालिएको हुन्छ ।  श्रोतः दैनिक भाष्कर 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि