nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको ऐतिहासिक सल्हेश फूलबारी मेला यसपालि पनि नलाग्ने

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २९, २०७७, ८:४७ मध्यान्ह
सिरहाको ऐतिहासिक सल्हेश फूलबारी मेला यसपालि पनि नलाग्ने

सिरहा, चैत २९ गते ।सिरहाको ऐतिहासिक सल्हेश फूलबारी मेला यसपालि पनि नलाग्ने भएको छ ।सिराहाको लहानमा लाग्दै आएको ऐतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाका कारण प्रशासनले रोक लगाएको थियो । यसपालि पनि कोरोनाको दोस्रो लहर चलेपछि प्रशासनले मेला नलगाउन आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण तीव्र रुपमा बढ्दै गएकाले यता पनि जोखिम बढ्न सक्ने भन्दै मेला आयोजन नगर्न स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । सिराहामा प्रत्येक वर्ष नयाँ सालको अवसरमा सिराहा, लहान, भगवानपुर, लक्ष्मीपुरलगायतका पालिकाका विभिन्न स्थानमा फूलवारी मेला, सल्हेश मेला, मानिकदह पकरिया मेलालगायत बढी भीडभाड हुने मेला, जग, धार्मिक एवं प्रवचन कार्यक्रम, मौतका कुवा, सांस्कृतिक कार्यक्रम, मेला जस्ता बढी भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउनसमेत आग्रह गरिएको छ ।

१ वैशाखमा लाग्ने सल्हेश फूलबारी मेलामा छिमेकी मुलुकबाट समेत श्रद्धालु आउने गर्छन् । कोभिड-१९ को जोखिम कायमै रहेकाले मेला, धार्मिक कार्यक्रम, उत्सव जस्ता बढी भीडभाड हुने स्थानमा नजान पनि जिल्ला प्रशासनको आग्रह छ ।

‘कोभिड–१९ को जोखिम फेरि बढेको छ,’ सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भने, ‘यस्तो अवस्थामा भीडभाड हुने कार्य कसैले गर्नहुन्न ।’ यसपालि पनि मेलाकै समयमा कोरोनाको जोखिम पुनः बढेकाले मेला नलाग्ने सल्हेश सर्किटकी अध्यक्ष रामरति रामले बताइन् ।

पुजारीले सामान्य पूजापाठ भने गर्ने तर भीडभाड हुने कार्य नहुने उनले जानकारी दिइन् । १४औं शताब्दीका राजा सल्हेशको सम्झनामा सल्हेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झना स्वरुप १ वैशाखमा परम्परागत मेला आयोजना हुन्छ ।

लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको सल्हेश फूलबारीको मध्यभागमा हारमको रुखमा हरेक वर्षको अन्तिम दिन माला आकारमा फूल फुल्छ ।

मेलाको भोलिपल्ट दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ । यही अनौठो फूल हेर्न पनि यहाँ टाढा-टाढाबाट श्रद्धालु आउँछन् । 

शिलापत्र बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान

भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान

आजको विश्व, पहिलो पटक मानवनिर्मित यान चन्द्रमामा पुगेको दिन

आजको विश्व, पहिलो पटक मानवनिर्मित यान चन्द्रमामा पुगेको दिन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि