nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन तयारी तीव्र, केन्द्रीय अध्यक्षमा पुनः राउत हुने पक्का

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७७, ७:३५ मध्यान्ह
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन तयारी तीव्र, केन्द्रीय अध्यक्षमा पुनः राउत हुने पक्का

जनकपुरधाम,चैत २२ गते।डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय अध्यक्षमा पुनः राउत नै हुने पक्का भएको छ ।

पार्टीको प्रथम महाधिवेशनमा अध्यक्षका लागि एकल उम्मेदवारी परेको हुनाले पुनः राउत नै अध्यक्ष हुने पक्का भएको हो । अध्यक्ष पदमा अन्य नेताको उम्मेदवारी नपरेकाले उनी निर्विरोध पुनः अध्यक्षमा निर्वाचित हुनेछन् निर्वाचन समितिका संयोजक संजयकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष बढीमा ७ जना राख्न पाइने पार्टीको विधान छ । उपाध्यक्ष पदमा पनि चार जनाको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि मो. अब्दुल खान, ई.बसन्तकुमार कुशवाहा, ई. दीपककुमार साह र ई. नरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै महासचिवमा चन्दनकुमार मिश्रको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा कोही पनि उम्मेदवारी नदिएको उनले बताए ।

त्यस्तै सचिव बढीमा सातजना राख्न पाइनेमा ई.सुरेन्द्र नारायण यादव मात्र उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य खुल्लातर्फ २३ सिटमा ४६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै गैर-आवासीय मधेशी संघमा ४ सिटका लागि ५ जना र महिला १५ सिटमा मात्र १३ जनाले उम्मेदवारी दिएका छन् ।

महाधिवेशनको तयारी तीव्र

नेता एवं कार्यकर्ताले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा गरिररहेको छ । जनकपुरधामस्थित बाह्रविघा मैदानमा चैत २८ हुने महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको हो ।

पार्टीलाई सशक्त बनाउन पार्टीका नेता एवं कार्यकताहरु सक्रिय रुपमा लागेका छन् । महाधिवेशनका लागि मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ ।

महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने अध्यक्ष राउतले दावी गरेका छन् । विदेशका अतिथिहरु समेत सहभागी हुने उनको भनाइ छ ।

महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि कडा आचार–संहिता बनाएको छ । समिति जारी गरेको निर्वाचन आचार–संहिता अनुसार कुनै पनि उम्मेदवार वा तिनका समर्थकले मत माग्दा अन्य उम्मेदवारलाई कुनै पनि प्रकारको विरोध पाउँदैनन् । यस्तै गुटबन्दी र गालीगलौज गर्न/गराउन पाइने छैन ।

त्यस्तै उम्मेदवारले आफ्ना प्रतिस्पर्धीलाई लक्षित गरी विवादित अथवा दोहोरो अर्थ लाग्ने शब्द, फोटो वा संकेत गर्न गराउन नपाइने जारी आचार–संहितामा उल्लेख छ ।

कुनै प्रकारको साम्प्रदायिकता, धार्मिकता, जातियता वा लैङ्गिक विभेद झल्किने दुस्प्रचार गर्न पाइने छैन ।

महाधिवेशन निर्वाचन आचारसंहिता विपरित काम गर्ने गराउनेलाई निर्वाचन निर्देशिका अनुसार लिखित जवाफसहित स्पष्टीकरण लिने र कारबाही गर्न सकिने चेतावनी समेत उम्मेदवारलाई दिइएको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि