nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनगडीमाई १४ मा वडा स्तरीय शिक्षा सम्मेलन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ७, २०७७, ७:०१ मध्यान्ह
धनगडीमाई १४ मा वडा स्तरीय शिक्षा सम्मेलन सम्पन्न

विष्णुदेव सरदार/लहान,चैत्र ०७ गते ।सिरहाको साविक गाउँ विकास समिति विष्णुपुरकट्टी ३ सरे खोला तथा हाल धनगडीमाई नगरपालिका १४ मा हिजो शुक्रबार वडा स्तरीय शिक्षा सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ।

मदन भण्डारी मावि प्राङ्गणमा आयोजित कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ठरेन्द्र राई , प्रमुख अतिथि नगर प्रमुख हरिनारायण चौधरी , अतिथिहरु उपमेयर फुलकुमारी श्रेष्ठ , शिक्षा अधिकृत बुद्धिमान दनुवार , आरपी प्रदिप साह रहेका थियोे ।

यो सँगै मदन भण्डारी मावि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुवास बाबु हमाल , हृषलाल महतो , अशोक मगर , शेर बहादुर मगर , महेश्वर प्रसाद मण्डल , बौद्धिक व्यक्तित्व दुर्गा खड्का लगायतका सहभागितामा आयोजित कार्यक्रमको संचालन जनक परियारले गरेका थिए।

राष्ट्रियगानबाट कार्यक्रम शुरु भएको थियोे भने अतिथिहरु स्वागत नृत्यको मार्फत स्वागत गर्दै स्वागत भाषण विद्यालयका सहप्राध्यापक रेखा कुमारी राईले गरेकी थिईन।

नगरलाई शिक्षामा परिवर्तन गर्ने उदेश्यका साथ माघदेखी थालिएको सम्मेलन १३र१२ मा सम्पन्न भई सकेर हिजो सरे अम्वास १४ न. वडामा गरेका थियोे ।

कार्यक्रममा वडा अन्तर्गत चट्टान प्रावि , जनता उत्तर प्रावि , नन्दन आधारभूत विद्यालय लगायत ४ अोटै विद्यालयका प्रध्यापक , शिक्षक , अभिभाट, जनप्रतिनिधि , आम अभिभावक , विद्यार्थी , लगायतका बिच कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा शिक्षामा सुधार बारे विभिन्न ५ अोटा समुहको निर्माण गरेर छलफल आम समूह , विद्यार्थी समूह , शिक्षक समूह , बौद्धिक समुह लगायतकाले आफ्ना धारणा राखेका थिए।

शिक्षामा व्यापक सुधार आजको आवश्यकता हो यसमा समुदाय जोडदार रुपमा लाग्नुपर्ने मेयर हरिनारायण चौधरीले भनेका थिए।

कुविचारलाई गेट बाहिर राखेर विद्यालयमा प्रवेश गर्नुपर्ने धारणा बौद्धिक व्यक्तित्व दुर्गा खड्काले राखेकी थिईन ।

विद्यालय प्रति सवैको सकारात्मक चिन्तन हुनुपर्ने धारणा युवा नेता अमित ठकुरीले राखेका थियोे ।विद्यालय सुधारमा आफु कटिबद्ध रहेको वडा अध्यक्ष ठरेन्द्र राईले भनेका थिए।

सरसफाई सबै लाग्नुपर्ने उपप्रमुख श्रेष्ठले बोलेकि थिईन ।उल्लेख सहभागिता बिच कार्यक्रम सम्पन्न चियापान गरी बिहान १०:०० बजेदेखि साँझ ४:५५ मा सम्पन्न भएको सहकर्मी बिनोद मण्डलले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवको चेतावनी- संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

हिमाल मात्र होइन, मानिसको स्वास्थ्य पनि पग्लिँदै : जलवायु परिवर्तनले बढाउँदै जोखिम

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

एउटा तेलगु फिल्म, जसले १,२९१ प्रतिशत नाफा कमाएर बनायो रेकर्ड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

दुवईको ‘लक्की ड्र’ किनेका दुई भारतीय बने एकैपटक करोडपति, जीते १५-१५ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

जनकपुरधामसहित पाँच स्थानीय तहलाई ‘सुरक्षा र न्याय’ परियोजनाको उपलब्धि हस्तान्तरण

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

गर्मीमा सुन्तलाकाे रस पिउँदा हुनेछ धेरै फाइदा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!