विसुन देव सरदार सिरहा लहान / फाल्गुन २७ गते बिहीबार।बहादुर श्री शेर गणको आयोजनामा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हिजो फाल्गुन २६ गते बुधबार सिरहाको सिरहा सारस्वर नाथ मन्दिरमा सम्पन्न भएको छ।

महाशिवरात्री तथा नेपाली सेना दिवसको उपलक्ष्यमा सिरहा नगरपालिका द्वारा आयोजित उक्त कार्यक्रम सारस्वर महादेव मन्दिरको सरसफाई तथा विशेष पुजापाठ गरी मनाइएको युवक विमल गुप्ताले बताए ।
उक्त सरसफाई कार्यक्रममा नेपाली सेना स्थानीय , तथा साधुसंतको सहभागीता रहेको थियोे ।सिरहा लगायत नेपाली सेनाका गणहरुले विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको हो। मन्दिर सुविधा सम्पन्न र
रमनीय आकर्ष भएकोले मन्दिरमा भगवान शिवको पुजा पाठ
गर्नेहरुको घुइँचो बढदै गएको पुजारी बाबाको भनाइ रहेको छ।जय सुरक्षाकर्मी , जय नेपाली सेना , जय वीर गोर्खाली ।














Discussion about this post