nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ का अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २७, २०७७, ७:२९ मध्यान्ह
प्रदेश २ का अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग

जनकपुरधाम,माघ २७ गते । प्रदेश २ का अस्थायी, करार, ज्यालादारी तथा ठेकदारी कर्मचारीलाई उमेरको हदबन्दी नलाग्ने गरी एक पटकका लागि स्वतः स्थायी गर्न माग गरिएको छ ।

अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश २ ले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउँदै राज्यकोषबाट तलव लिइरहेका यी कर्मचारीलाई लोकसेवा खुल्ला गराई एक पटकका लागि स्वतः स्थायी गर्न पहल गर्न आग्रह गरिएको छ ।

निजामति कर्मचारीका समायोजन तथा पदस्थापना भई अस्थायी, करार, ज्यालादारी तथा ठेकदारी कर्मचारीलाई रोजगारीबाट नहटाउने गरी पदस्थापना गर्न र संघीय निजामति कर्मचारी ऐनमा समावेश गराउँदै सो सरहको सेवा सुविधा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

यस्तै, नेपाल सरकारका केही कार्यालयमा अझै पनि नेपाल सरकारले तोकेको सुरु स्केल पारिश्रमिक लागू गर्न पहल गर्न, नेपाल सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराई नेपाल सरकारले दिएको तलव स्केलमा नघटने गरी सरकारी निकायबाटै यो कार्यको लागि सुरुवात गर्न र तत्काल कार्यान्वयनमा ल्याउन पनि माग गरिएको छ ।

सर्वाेच्च अदालतको २०७३ साल चैत ९ गतेको अर्थ मन्त्रालयको सहमति अनुसार उपदान र औषधि उपचार खर्च कानुन बनाएर सम्बोधन गर्ने अर्थ मन्त्रालयको निर्णय र २०७४ साल वैशाख २१ गतेको मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन गराउन, सरकारी कार्यालयमा ठेकदारी कर्मचारी भर्ना गर्ने प्रथा तत्काल अन्त्य गर्न भनिएको छ ।

त्यस्तै, स्वीकृत दरबन्दीमा कार्यरत रहेका सम्पूर्ण करार कर्मचारीलाई प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ बमोजिम महँगी भत्ता उपलब्ध गराउन र प्रदेश सरकारले आ.ब. २०७७/०७८ को बजेट बक्तव्यको बुँदा नम्बर १३८ मा उल्लेख गरे बमोजिम सम्पूर्ण करार कर्मचारीलाई समेत आन्तरिक पर्यटनमा पठाउने व्यवस्था कार्यान्वयन गर्नका लागि पहल गर्न ज्ञापनमा आग्रह गरिएको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!