nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रक्सौलमा ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

गिरिजानन्द साह गिरिजानन्द साह
असार २९, २०८३, ६:१० मध्यान्ह
रक्सौलमा ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

पर्सा/असार २९ गते। नेपाल–भारत सीमामा लागूऔषध तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला भारतको सीमावर्ती सहर रक्सौलबाट दुई नेपालीसहित तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्।

भारतको बिहार राज्यस्थित रक्सौल प्रहरीले गोप्य सूचनाका आधारमा आइतबार स्टेशन रोड क्षेत्रमा विशेष छापा अभियान सञ्चालन गरेको थियो। सो क्रममा ९.६० ग्राम ब्राउन सुगर (स्म्याक) सहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का २२ वर्षीय दिवेश थिङ, २४ वर्षीय शागर कार्की तथा भारतका स्थानीय हर्जन आलम पक्राउ परेका हुन्।

भारतीय प्रहरीले उनीहरू विरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। लागूऔषध कहाँबाट ल्याइएको हो, यसको आपूर्ति सञ्जालमा को–को संलग्न छन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

घटनाले अर्को गम्भीर प्रश्न पनि उठाएको छ। हेटौंडाबाट भारत प्रवेश गर्न पथलैया, वीरगञ्ज, बारा, रौतहटलगायत विभिन्न स्थानका सुरक्षा जाँच पार गर्नुपर्ने हुन्छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनौँ सुरक्षा पोस्ट हुँदाहुँदै लागूऔषध बोकेका व्यक्तिहरू भारतीय भूमिसम्म कसरी पुगे ? यसको जवाफ खोज्नुपर्ने आवश्यकता देखिएको छ।

यो पहिलो घटना भने होइन। पछिल्ला महिनाहरूमा पनि नेपालको सीमावर्ती नाकाबाट तस्करी गरी भारत पुर्‍याइएका लागूऔषध भारतीय सुरक्षाकर्मीले पटक–पटक बरामद गर्दै आएका छन्।

पूर्वी चम्पारणका प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत जुन महिनामा मात्रै ५४९ किलोग्राम गाँजा, १२ किलोग्राम अफिम, ५७ किलोग्राम डोडा (पोस्ता) तथा २० लाख ३६ हजार १२७ लिटर अवैध मदिरा बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।

पूर्वी चम्पारण जिल्लाको सीमा नेपालका पर्सा, बारा र रौतहटका अधिकांश नाकासँग जोडिएको छ। यति ठूलो परिमाणमा लागूऔषध र अवैध मदिरा भारतीय क्षेत्रमा बरामद हुनु सीमापार तस्करी अझै सक्रिय रहेको संकेतका रूपमा हेरिएको छ।

सुरक्षा विज्ञहरूका अनुसार सीमामा चेकजाँचको संख्या मात्र बढाएर पर्याप्त हुँदैन। सूचना आदानप्रदान, प्रविधिमैत्री निगरानी, जोखिमका आधारमा हुने जाँच र दुवै देशका सुरक्षा निकायबीच प्रभावकारी समन्वय नभएसम्म लागूऔषध तस्करी नियन्त्रण चुनौतीपूर्ण रहनेछ।

यस घटनाबारे नेपाली सुरक्षा निकायले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर सीमाबाट हुने लागूऔषध ओसारपसारका घटनाले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि उठिरहेका प्रश्नहरूको जवाफ सम्बन्धित निकायले दिनुपर्ने आवश्यकता भने झन् बढ्दै गएको छ।

 

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि