काठमाडौं, २८ असार । चीनको तिब्र बिकासले विश्वलाई पनि आश्चर्यचकित बनाउँदै आएको छ ।
चीनमा भएको बिकास यति तिब्र गतिमा हुन्छ कि ५० तले बिल्डिङ हप्ता दिनमा नै बनाएर रेकर्ड राखिरहेका हुन्छन्, यो अरूलाई आश्चर्य लागे पनि चीनका लागि नियमित प्रकिया हो ।
यसैक्रममा हुनान प्रान्तको दाओसियान सहरमा द्रुतमार्ग निर्माण कार्यले गति लिएको छ।
हेर्नुहोस तस्विरहरूः























Discussion about this post