nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

खामोनीको शव यात्रा हुने पाँच सहरका यस्ता छन बिशेषता

गिरिजानन्द साह गिरिजानन्द साह
असार २१, २०८३, ४:१८ मध्यान्ह
खामोनीको शव यात्रा हुने पाँच सहरका यस्ता छन बिशेषता

तेहरान/असार २१ गते । अमेरिका इजरायली हमलामा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शव यात्रा हिजोवाट सुरू भएको छ।

इरान अमेरिका बिच ‘लगभग सहमति’ भए पछि खामेनीको अन्तिम यात्रा सुरू गरिएको हो । खामेनीको अन्त्येष्टि समारोहका लागि तेहरानका सडकहरूमा ठूलो संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ। मुख्य सडक, चोक र सरकारी भवनहरू बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् भने मुख्य मार्गहरूमा सैन्य सवारी साधनहरूले गस्ती गरिरहेका छन्।

सर्वसाधारणका लागि विशेष व्यवस्था गरिएको छ । खामेनीको अन्त्येष्टिमा सहभागी हुने सर्वसाधारणका लागि तेहरानमा मेट्रो सेवा र सरकारी बस निःशुल्क गरिएको थियो। यसका साथै, होटलको भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिनुका साथै विद्यालय र मस्जिदहरूमा बसोबासको प्रबन्ध पनि मिलाइएको थियो। अन्य सहरहरूबाट मानिसहरूलाई ओसारपसार गर्न विशेष रेलहरूको पनि सञ्चालन गरिएको थियो।

खामेनेईको अन्त्येष्टिसँग सम्बन्धित कार्यक्रमहरू तेहरानमा जुलाई ३ वाट सुरु भएर जुलाई ९ सम्म जारी रहने छ।  शुक्रबार आयोजित यस कार्यक्रममा १०० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।

जुन शव यात्रा पाँच सहरहरू हुँदै अघि बढ्नेछ, यात्राका प्रत्येक चरणमा पर्ने सहरको भने बिशेष महत्त्व रहेको छ । उसो भए, जानौं कुन कुन शहरमा खामोनीको शव यात्रा हुनेछ र यसको महत्व के छ बुझौं ।

तेहरानः सत्ताको केन्द्रः

तेहरानको ‘ग्रान्ड मोसाल्ला’ वाट अन्तिम पटक सार्वजनिक दर्शनको कार्यक्रम सुरु गरिएको छ। यस स्थलमा प्रमुख धार्मिक कार्यक्रमहरू, राजकीय समारोह र शुक्रबारको नमाज आयोजना गरिन्छन्। तेहरानमै राष्ट्रपति भवन, संसद्, न्यायपालिका र सैन्य मुख्यालयजस्ता सत्ताका सबै प्रमुख केन्द्रहरू अवस्थित रहेका छन्।

कोम: शिया इस्लामको अध्ययनको सबैभन्दा ठूलो केन्द्र

कोम इरानमा शिया धार्मिक अध्ययनको सबैभन्दा ठूलो केन्द्र तथा धार्मिक शिक्षाको प्रमुख थलो हो। यहाँ शिया सम्प्रदायका महत्त्वपूर्ण धार्मिक शिक्षण संस्था (सेमिनरी)हरु रहेका छन्, जसले धेरै प्रख्यात धार्मिक नेताहरू उत्पादन गरेका छन्। यहाँ अवस्थित फातिमा मासुमाको मजारलाई शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र स्थलहरूमध्ये एक मानिन्छ। खामेनीको पार्थिव शरिरको यस सहरको भ्रमणलाई त्यहाँको धार्मिक नेतृत्वप्रति सम्मानको रूपमा हेरिएको छ।

कर्बला: शहादतको प्रतीक

शहादतको प्रतीक मानिने इराकको कर्बला सहर शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र स्थलहरूमध्ये एक हो। यहाँ इमाम हुसेनको मजार अवस्थित छ। शिया इतिहासमा इमाम हुसेनको शहादतलाई सबैभन्दा महत्त्वपूर्ण घटना मानिन्छ तसर्थ कर्बलामा हुने कार्यक्रमले त्याग, सङ्घर्ष र दृढताको सन्देश प्रवाह गर्नेछ।

नजफः शिया इस्लामको एक प्रमुख केन्द्र

इराकको नजफ सहर इमाम अलीको मजारका लागि प्रख्यात छ। यसलाई शिया धार्मिक अध्ययनको विश्वकै प्रमुख केन्द्र तथा शिया धार्मिक नेताहरूको मुख्य केन्द्र मानिन्छ। यहाँ अन्तिम श्रद्धाञ्जली अर्पण गरिनुले यो पुष्टि गर्छ कि खामेनीको प्रभाव केवल इरानमा मात्र सीमित थिएन, बरु सम्पूर्ण शिया जगतमा फैलिएको थियो।

मशहदः खामाेनीकाे जन्मभुमी

अन्त्येष्टि यात्राको अन्तिम चरण इरानको सबैभन्दा पवित्र सहर मशहदमा हुनेछ। यहाँ इमाम रेजाको मजार अवस्थित छ, जहाँ हरेक वर्ष लाखौं तीर्थयात्रीहरू दर्शनका लागि आउँछन्। खामेनीको जन्म मशहदमा भएको थियो र उनले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए । त्यसैले उनलाई यसै सहरमा अन्तिम विश्राम दिइनेछ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि