nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

सजिलो पोस्ट सजिलो पोस्ट
असार २१, २०८३, ८:५२ बिहान
एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

धनुषा/असार २१ गते। एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको ३५औँ साधारण सभा शनिबार जनकपुरधामस्थित होटल फलसममा सम्पन्न भएको छ। सभाले आगामी दुई वर्षे कार्यकालका लागि मनिष झा श्री ओमलाई सर्वसम्मत रूपमा अध्यक्ष (संयोजक) चयन गरेको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष शम्भु ठाकुरको प्रमुख आतिथ्य तथा निवर्तमान संयोजक कमल साहको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थाको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठाकुरले मानवअधिकार संरक्षण, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले सचेत, जिम्मेवार र सक्रिय युवाहरूको सहभागिताबाट मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै मानवअधिकारको पक्षमा निरन्तर क्रियाशील रहन आग्रह गरे।

अध्यक्ष कमल साहले मानवअधिकारका विषयमा युवाको सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउन संस्था निरन्तर सक्रिय रहने बताए। उनले समानता, न्याय र मानव मर्यादाको प्रवर्द्धनका लागि युवाहरू संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष (सह–संयोजक) मा उर्मिला यादव, सचिवमा अम्बिका प्रसाद कर्ण, कोषाध्यक्षमा मुकेश ठाकुर तथा सदस्यहरूमा फूलकुमारी साह, कैलाश प्रसाद, उदयचन्द्र यादव, संजय प्रसाद साह र शिवशंकर मिश्र सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी, कमल साह, डा. विनयकुमार झा र रमेश कुमार साह सल्लाहकार समितिमा चयन भएका छन् भने कमल साह र उर्मिला यादवलाई प्रदेश प्रतिनिधिका रूपमा मनोनयन गरिएको छ।

कार्यक्रममा संस्थाका सदस्य, मानवअधिकारकर्मी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एम्नेस्टी इन्टरनेसनल विश्वका १५० भन्दा बढी देशमा सक्रिय अन्तर्राष्ट्रिय मानवअधिकार संस्था हो। संस्थासँग विश्वभर एक करोडभन्दा बढी सदस्य आबद्ध रहेका छन्। यसले मानवअधिकार संरक्षण, प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!