nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

सजिलो पोस्ट सजिलो पोस्ट
असार ५, २०८३, ११:०१ मध्यान्ह
बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

धनुषा/असार ५ गते। राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधामद्वारा आयोजित बाल विवाह विषयक राष्ट्रिय जाँचबुझ (नेशनल इन्क्वायरी) सम्बन्धी प्रादेशिक परामर्श कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नागेन्द्र साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा आयोगको मधेश प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण सहनीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले बाल विवाह मधेश प्रदेश मात्र नभई समग्र देशकै सामाजिक चुनौती रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकार, नागरिक समाज, अभिभावक, विद्यालय तथा समुदाय सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

मन्त्री साहले बाल विवाह न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिसँगै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले विद्यालय शिक्षा, किशोरी स्वास्थ्य तथा महिला सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै बाल विवाह नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, मानव अधिकारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बाल विवाहको वर्तमान अवस्था, यसको कारण, प्रभाव तथा न्यूनीकरणका उपायबारे आ–आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए।

परामर्श कार्यक्रममार्फत प्राप्त सुझावहरूलाई राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहसम्बन्धी राष्ट्रिय जाँचबुझ प्रतिवेदन तथा आगामी नीति निर्माण प्रक्रियामा समेट्ने जनाएको छ। कार्यक्रममा बाल विवाह अन्त्यका लागि कानुनी, सामाजिक र शैक्षिक क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि